Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

फाल्कल्यान्ड ब्यानर प्रदर्शनपछि अर्जेन्टिना फिफाको निगरानीमा

२०८३ असार ३२

ताजा नेपाल

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनलमा पुगेको अर्जेन्टिना खेलपछिको उत्सवका कारण विवादमा परेको छ। खेलाडीहरूले फाल्कल्यान्ड टापुमाथि अर्जेन्टिनाको दाबी झल्किने ब्यानर प्रदर्शन... थप हेर्नुहोस्

कांग्रेसले प्रदेश सरकारमा एमालेसँगको सहकार्य अन्त्य गर्ने

२०८३ असार ३२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा (एमाले)सँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गर्दै नयाँ राजनीतिक समीकरणका लागि नेकपासँग संवाद अघि बढाएको छ। प्रदेश सरकारमा देखिएको असहजता, बजेट पारितका क्रममा भएको विवाद... थप हेर्नुहोस्

एकैपटक ६ सचिवको सरुवा

२०८३ असार ३१

ताजा नेपाल

काठमाडौं– सरकारले एकैपटक ६ जना सचिवको सरुवा गर्दै विभिन्न मन्त्रालय र निकायको नेतृत्वमा हेरफेर गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र तथा विभिन्न मन्त्रालय... थप हेर्नुहोस्

रौतहटमा आत्मदाह प्रयास गरेका युवक, वीरको आइसीयूमा भर्ना

२०८३ असार ३१

ताजा नेपाल

रौतहटमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौं ल्याइयो, वीरको आइसीयूमा भर्ना जनकपुरधाम । आफ्नै शरीरमा आगो लगाएका रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका गौतमकुमार सहनीलाई काठमाडौं ल्याइएको छ । उनलाई वीर अस्पतालको आइस... थप हेर्नुहोस्

सञ्चारगृहअगाडि शंकास्पद गाडी प्रकरणले रास्वपाभित्र मतभेद सतहमा

२०८३ असार ३१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच असार २८ गते करिब चार घण्टा लामो छलफल भएको भोलिपल्ट सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्क गरिएको घटनाले पार्टीभित्... थप हेर्नुहोस्

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा खारेज

२०८३ असार ३०

ताजा नेपाल

काठमाडौं। सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन तथा सार्वजनिक सूचना दिन रोक लगाउने सरकारको निर्णय खारेज गरेको छ। मंगलबार न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय... थप हेर्नुहोस्

हर्मुज जलमार्गलाई लिएर अमेरिका–इरान तनाव थप चर्कियो, दुवै पक्षबाट सैन्य गतिविधि तीव्र

२०८३ असार ३०

ताजा नेपाल

वासिङ्टन। रणनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिने हर्मुज जलमार्गलाई केन्द्रमा राखेर अमेरिका र इरानबीचको तनाव झन् बढेको छ। अमेरिकी सेनाले इरानका विभिन्न सैन्य संरचनामाथि लगातार तेस्रो रात पनि हवाई आक्रमण गरेको जनाएको छ। ... थप हेर्नुहोस्

मिटरब्याज पीडितसँग भेट्न गृहमन्त्री सिमरा पुगे, पीडितले निजगढमै रोके यात्रा

२०८३ असार ३०

ताजा नेपाल

काठमाडौं । मिटरब्याज पीडितका समस्या सुन्न तथा उनीहरूसँग प्रत्यक्ष छलफल गर्न गृहमन्त्री सुधन गुरुङ मंगलबार बिहान सिमरा पुगेका छन्। गृहमन्त्री आफैं भेट्न आउने जानकारी पाएपछि न्यायको माग गर्दै पैदल यात्रा गरिरहेका मिटरब्या... थप हेर्नुहोस्

रोशी खोलाको जलस्तर घटेपछि बिपी राजमार्ग पुनः सञ्चालनमा

२०८३ असार ३०

ताजा नेपाल

रामेछाप । रोशी खोलामा पानीको सतह घटेपछि हिजो दिउँसोदेखि अवरुद्ध रहेको बिपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। निरन्तर वर्षाका कारण रोशी खोलाको बहाव बढेपछि यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै प्रहरील... थप हेर्नुहोस्

पहिरो हटाइएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

२०८३ असार ३०

ताजा नेपाल

चितवन । विभिन्न स्थानमा पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड पहिरो हटाइएपछि पुनः दुईतर्फी सञ्चालनमा आएको छ। सडकखण्डअन्तर्गत तुइनखोला, केराबारी र जलबीरे क्षेत्रमा सोमबार साँझ परेको अविरल वर्षापछि पहिरो खसेर... थप हेर्नुहोस्