Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा निधन

२०८३ असार ३०

ताजा नेपाल

काठमाडौं । आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका २५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको आज बिहान २ः०५ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। गत शु... थप हेर्नुहोस्

फेरिएको हो नेपालको एक चीन नीति ?

२०८३ असार २९

ताजा नेपाल

काठमाडौं । नेपालको परराष्ट्र नीति पञ्चशिलको सिद्धान्तका आधारमा चलेको भने पनि छिमेकी देशहरुप्रतिको सम्बन्धलाई सुदृढ रुपमा स्थापित गर्ने काम वर्तमान सरकारले सकेको छैन । किनकि नेपालले एक चीन नीति अवलम्बन गर्दा स्वतन्त्र तिब... थप हेर्नुहोस्

जिल्लाबाटै चुनौती सामना गर्दै पुराना हस्तीहरू

२०८३ असार २९

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसभित्र पुराना ‘बा’हरुको हैसियत अब क्रमशः किनारा लाग्दै जान थालेको छ । जसले आफ्नो गृह जिल्ला कब्जा गर्न सक्दैनन् तिनको राजनीतिक भविष्य पार्टीमा कस्तो होला भन्ने प्रश्न त्यतिबेला उठ्छ जुन बेला उनीह... थप हेर्नुहोस्

सुकुम्बासी व्यवस्थापनदेखि आत्मदाह घटनासम्म रवि लामिछानेको मौनतामाथि प्रश्न

२०८३ असार २९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पछिल्लो समय सरकार र पार्टीसँग जोडिएका संवेदनशील विषयमा सार्वजनिक रूपमा मौन रहेको भन्दै विभिन्न तहबाट प्रश्न उठ्न थालेको छ। गत फागुनको निर्वाचन अभियान... थप हेर्नुहोस्

रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच तीन घण्टा छलफल, समसामयिक राजनीतिक विषयमा केन्द्रित

२०८३ असार २९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच आइतबार बिहान करिब तीन घण्टा लामो भेटवार्ता भएको छ। सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको छलफलमा पछिल्लो राजनीत... थप हेर्नुहोस्

हर्मुज जलमार्गलाई लिएर अमेरिका–इरान तनाव चुलियो, मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल

२०८३ असार २९

ताजा नेपाल

दुबई । विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’को नियन्त्रणलाई लिएर अमेरिका र इरानबीचको तनाव थप चुलिएको छ। दुवै पक्षले जलमार्गमा आफ्नो प्रभाव कायम रहेको दाबी गरिरहेका बेला पछिल्ला सैन्य कारबाहीले ६०... थप हेर्नुहोस्

२३ जिल्लामा बाढीको जोखिम, काठमाडौं उपत्यकासहित चार जिल्लामा उच्च सतर्कता

२०८३ असार २८

ताजा नेपाल

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आइतबार देशका २३ जिल्ला र आसपासका क्षेत्रका नदी तथा खोलामा बाढी आउने सम्भावना रहेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले काठमाडौं, भक्तपु... थप हेर्नुहोस्

इरानले हर्मुज जलडमरूमध्य बन्द गर्ने घोषणा, अमेरिकालाई कडा चेतावनी

२०८३ असार २८

ताजा नेपाल

काठमाडौं । इरानले विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक हर्मुज जलडमरूमध्य (हर्मुज स्ट्रेट) अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको घोषणा गरेको छ। साथै, उक्त निर्णयविरुद्ध कुनै सैन्य वा अन्य कारबाही गरिए कडा जवाफ दिइने च... थप हेर्नुहोस्

सर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगका सबै कामकारबाही यथास्थितिमा राख्न निर्देशन

२०८३ असार २७

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगलाई हालका लागि कुनै पनि नयाँ कामकारबाही अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। अदालतले आयोगले गरिरहेका सबै गतिविधि यथास्थितिमा राख्न निर्देशन दिएको हो। प्र... थप हेर्नुहोस्

उत्तर कोरियाले आणविक क्षमता थप विस्तार गर्ने घोषणा

२०८३ असार २७

ताजा नेपाल

काठमाडौं । उत्तर कोरियाले आफ्नो आणविक क्षमता गुणात्मक र संख्यात्मक दुवै हिसाबले थप सुदृढ बनाउने घोषणा गरेको छ। साथै दक्षिण कोरियासँग सम्बन्धित गतिविधिमाथि निगरानी बढाउन सैन्य गुप्तचर निकायको भूमिका पनि विस्तार गरिने जनाए... थप हेर्नुहोस्