Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

क्याप्टेन लामाले जिते कोरोना, सक्रिय भइरहन आग्रह

२०७७ आश्विन १६

ताजा नेपाल

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनी अस्पतालबाट डिस्चार्ज भएका छन्। २९ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरस्थित स्टार अस्पतालमा भर्ना भएका लामा १८ दिनपछि वि... थप हेर्नुहोस्

भ्याक्सिन आएको ६ महिना पछि मात्रै जनजीवन सामान्य हुने

२०७७ आश्विन १६

ताजा नेपाल

काठमाडौँ । विश्वको ध्यान अहिले कोरोनाको औषधिमा केन्द्रीत भएको छ । कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप प्रयोगमा आइहाले पनि त्यसको प्रभाव देखिन कम्तिमा ६ महिना लाग्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । कोरोना भाइरस महामार... थप हेर्नुहोस्

काठमाडौं उपत्यकामा ९४३ संक्रमित भेटिए

२०७७ आश्विन १५

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा मात्रै ९४३ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्... थप हेर्नुहोस्

आज थपिए १९११ संक्रमित, देशभर सक्रिय संक्रमित २१ हजार ८३० पुग्यो

२०७७ आश्विन १५

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण दर बढ्दै जाँदा आज देशभर १९११ जना नयाँ संक्रमित थपिएका छन् । देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित नाघे फेरि लकडाउन गर्... थप हेर्नुहोस्

बयलगाडा चढेर अमेरिकाको राजदूत

२०७७ आश्विन १५

ताजा नेपाल

प्रजातन्त्र, लोकतन्त्रको आन्दोलनमा दरबारबाट स्वीकृत गरेर डलरको खेती गर्दै राष्ट्रिय योजना आयोगको सदस्य बनेका डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले च्याप्नुको कारण के होला ? कानुनले मिल्थ्यो भने प्रधानमन्त्र... थप हेर्नुहोस्

वैरागी मुख्य सचिव, खतिवडा र रेग्मीलाई राजदूत

२०७७ आश्विन १५

ताजा नेपाल

काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् । यसैगरी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसच... थप हेर्नुहोस्

आजबाट सुपथ मुल्य पसल सञ्चालन

२०७७ आश्विन १५

ताजा नेपाल

काठमाडौँ । चाडपर्व नजिकिएसँगै सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । कोरोना भाइरसका कारण ६ महिना लामो बन्दाबन्दी खुकुलो बनाएसँगै राजधानी काठमाडौँमा मानिसहरुको चहलपहल बढेको छ । कोभिडका कारण यसअघिका चाडपर्व राम्रोसँग मनाउन नप... थप हेर्नुहोस्

बली दिन भारत लैजान लागिएका १९ र २२ वर्षीया युवतीको उद्दार

२०७७ आश्विन १५

ताजा नेपाल

इनरुवा । रुढिवाद र अन्धविश्वासले अझै पनि मानिसले ज्यान गुमाइरहेका छन् । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी ... थप हेर्नुहोस्

मन्दिर भित्रै त्रिशुलले हिर्काएर सम्झनाको हत्या

२०७७ आश्विन १४

ताजा नेपाल

काठमाडौं । राजेन्द्र बोहराले बझाङकी सम्झना कामीको हत्या आफैले गरेको स्वीकार गरेका छन्। उनले मन्दिरभित्र रहेको त्रिशुलले हिर्काएर सम्झनाको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ। उनैले हत्या गरेको हुनसक्ने आशंकामा प्रहर... थप हेर्नुहोस्

अरुको स्वास्थ्यका लागि आफ्नो स्वास्थ्य जोखिममा पार्ने सत्याग्रहीको आवाज पनि नसुन्ने ?

२०७७ आश्विन १४

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य सम्बन्धी माग राखेर १७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको अवस्था जटिल बन्दै जाँदा पनि सरकारले कुनै वास्ताव्यसता गरेको छैन। पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता डा बाबुराम भट... थप हेर्नुहोस्