Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

भ्रष्टाचार र तस्करी लुक्दैन हजुर

२०७७ श्रावण २३

ताजा नेपाल

काठमाडौँ । बहुमत प्राप्त पार्टी र सरकारको नेतृत्व गरेको शक्ति अहिले भद्रगोलमा फसेको छ । जनता र राष्ट्रको नाममा गुटीय ब्रम्हलुट नेकपाको अहङ्कारवादी सोच बन्दैछ । पार्टी राजनीतिबाट टाढा विश्व बैङ्क र एसियाली विकास बैङ्कका द... थप हेर्नुहोस्

मोबाइल अफ गरेर राजधानीका संक्रमित बेपत्ता

२०७७ श्रावण २२

ताजा नेपाल

काठमाडौं । मोबाइल अफ गरेर उपत्यकाका ८ संक्रमित बेपत्ता भएका छन् । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १०२ जनामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार ... थप हेर्नुहोस्

आज ३६० जनामा कोरोना संक्रमण, उपत्यकामै ८७ जना

२०७७ श्रावण २२

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमितको संख्या दिनदिनै बढेर गएको छ । बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भ... थप हेर्नुहोस्

प्रचण्डका ६ सुरक्षाकर्मीलाई कोरोना, भीआईपी पनि भएनन् सुरक्षित

२०७७ श्रावण २२

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण फैलिनेक्रममा सबैतिर आतंकित बनाएको छ । भीआईपी र भीभीआईपी नजिक पनि कोरोना कहर पुगिसकेको छ । नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई... थप हेर्नुहोस्

जनताले देखे कम्युनिस्टको भित्री रूप !

२०७७ श्रावण २२

ताजा नेपाल

काठमाडौँ । पार्टीको एकीकृत संरचना पूर्ण बनाउँदै आफ्नै स्वार्थमा पार्टी चलाउने अभियानका योद्धा प्रधानमन्त्री केपी ओलीका कारण नेकपा स्वार्थी, सत्तालम्पट, भ्रष्टाचारी र गुटवादीको पार्टी भनेर चिनियो । नेताको चिन्ता गुटमा छ ।... थप हेर्नुहोस्

बचेन राष्ट्रपतिको गरिमा

२०७७ श्रावण २२

ताजा नेपाल

काठमाडौँ । देश कता छ, ओलीको स्वार्थको दल विभाजन गर्ने अध्यादेश जाँदा सल्लाह कसैको नगर्ने, पार्टीका नेताहरूको आशय नबुझ्ने ती विद्या भण्डारीले अफ द रेकर्ड बहस चलाएको के अर्थ ? राष्ट्रपतिका बारेमा बेलाबखत हुने बहस त्यहाँका ... थप हेर्नुहोस्

प्रदेश मन्त्री र प्रदेश सभा सदस्यलाई कोरोना

२०७७ श्रावण २२

ताजा नेपाल

काठमाडौं । समुदायस्तरमा संक्रमण देखिन थालेपछि कोरोनाले सबैतिर ग्रस्त बनाउन थालेको छ । प्रदेश नम्बर २ का एकजना मन्त्री र एक जना महिला प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञान... थप हेर्नुहोस्

कोरोनाले लिन्छ १५ सेकेण्डमा एक जनाको ज्यान

२०७७ श्रावण २२

ताजा नेपाल

एजेन्सी । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट प्रति १५ सेकेण्ड एक जना व्यक्तिको मृत्यु हुने गरेको पाइएको छ । समाचार एजेन्जी रोयटर्सलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार पछिल्लो २ हप्ताको तथ्यां... थप हेर्नुहोस्

भयावह बन्दै कोरोना, एकै दिन ६ जनाले ज्यान गुमाए

२०७७ श्रावण २२

ताजा नेपाल

काठमाडौँ । ख्याल ख्याल गर्दागर्दै कोरोनाले भयानक रुप धारण गरेको छ । लकडाउन खुकुलो बनाएसँगै फैलिएको संक्रमणले मृत्युदरलाई समेत बढाएको छ । नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु एकै दिन पुष्टि भएको छ । बुधबार मोरङ र पर्साम... थप हेर्नुहोस्

काठमाडौँसहितका शहरमा लागू भयो जोर विजोर

२०७७ श्रावण २२

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दरलाई नियन्त्रण गर्न बढी भीडभाड हुने ठूला शहरमा यातायातमा जोरबिजोर लागू गरेको छ । काठमाडौँ उपत्यकासहित २०० भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित देखिएका ठाउँमा आजदेखि जोर विजोर लागू भएको हो... थप हेर्नुहोस्