Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नेपालको कम्युनिष्ट आन्दोलन विसर्जनमा की मूलबाटोमा ?

२०७७ आश्विन ३

ताजा नेपाल

सन्दर्भ विभिन्न राजनैतिक घटनाले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) हरुमा आएको सैद्धान्तिक परिवर्तनमा यिनिहरुको ईतिहास संझिराख्नु सान्दर्भिक नहुन सक्छ तर पनिनेकपाहरुमा हुने टुटफुट खास गरेरसत्ताधारी नेकपाको आन्तरिक सत्ता ... थप हेर्नुहोस्

यी हुन् राष्ट्रपतिबाट विभूषित हुने नेपाली (सूचिसहित)

२०७७ आश्विन ३

ताजा नेपाल

काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभूषण प्रदान गरेकी छिन् । जसअनुसार मानपदवीतर्फ सुप्रसिद्ध प्रवल जनसेवा प्रथम १, प्रसिद्ध प्रवल जनसेवा द्वितीय, ४, सुकीर्तिमय राष्ट्र द्वीप तृती... थप हेर्नुहोस्

पर्सिबाट सिटभरि मान्छे राखेर उड्ने भए विमान

२०७७ आश्विन ३

ताजा नेपाल

काठमाडौं । आन्तरिक उडान पूर्ण क्षमतामा यात्रु राखेरै शुरु हुने भएकोछ । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र वायुसेवा सञ्चालकहरुबीचको छलफलमा मन्त्रालय पूर्ण क्षमतामा यात्रु राखेर जहाज सञ्चालन गर्न दिन सहमत भएको ... थप हेर्नुहोस्

आज प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

२०७७ आश्विन ३

ताजा नेपाल

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने क... थप हेर्नुहोस्

देशभर २०२० थपिँदा राजधानीमै ८५९ संक्रमित थपिए

२०७७ आश्विन २

ताजा नेपाल

काठमाडौं । देशभर संक्रमणको अवस्था बढ्दै गएको बेला राजधानी काठमाडौं हटस्पट बन्दै गएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना स... थप हेर्नुहोस्

अहिलेसम्मकै धेरै संक्रमित आज फेला परे, थप सतर्कना अपनाए भयावह हुने

२०७७ आश्विन २

ताजा नेपाल

काठमाडौं । निषेधाज्ञा तथा यातायात क्षेत्रको बन्दाबन्दी हटाएर सहज बनाएको भोलिप्लटै देशमा कोरोना संक्रमणको भयावह अवस्था देखिएको छ । बितेको २४ घण्टामा देशभर २ हजार २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्र... थप हेर्नुहोस्

शसस्त्रको आवश्यकता पूर्ती गर सरकार

२०७७ आश्विन २

ताजा नेपाल

संस्थागत संरचनालाई बलियो बनाउनु पर्नेमा व्यक्तिको स्वार्थ हावी हुदै गएपछि ३ वर्ष अगाडी ३ हजार जनशक्ति थप गर्ने स्विकृति सरकारले दिएपनि अर्थ मन्त्रालयको आलटालले शसस्त्रप्रहरीले आवश्यक दरबन्दि प्राप्त गर्न सकेको छैन । यो य... थप हेर्नुहोस्

भारतसँगको सीमा विवादमा चिनियाँ सैनिक मारिएको स्वीकार

२०७७ आश्विन २

ताजा नेपाल

काठमाडौं । भारत र चीनमा जारी तनावको विषयमा चीनका विभिन्न पत्रिकामा भारतलाई धम्की र चीनको शक्ति बारे समाचार प्रकाशित गरिन्छ । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सलाई कम्युनिष्ट पार्टीको मुखपत्र भनिन्छ । १५ जूनमा गलवान घाटीमा... थप हेर्नुहोस्

थैलो खोज्दा बोल्न नसकेका वर्षमान

२०७७ आश्विन २

ताजा नेपाल

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आउने व्यक्तिबाट थैलोको अपेक्षा गरिरहेका सरकारका सञ्चालकहरु यतिबेला सडकको आक्रोशबाट बच्न एकले अर्कोलाई दोष थोपरिरहेका छन् । यस पटक कार्यकारी निर्देशक नियुक्ति गर्दा... थप हेर्नुहोस्

पेरिस डाँडामा बस्ने भनिएको सचिवालय बैठक सर्‍यो

२०७७ आश्विन २

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको शुक्रबार बिहान ११ बजेलाई बोलाइएको सचिवालय बैठक आइतबारसम्मका लागि सरेको छ । बैठक असोज ४ गते आइतबारसम्मका लागि सरेको हो । सचिवालय बैठकले समसामयिक विषयमा छलफल र निर्णयका साथै... थप हेर्नुहोस्