Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्राधिकरणमा संघीययता लागू भयो

२०७६ भाद्र २

ताजा नेपाल

काठमाडौं । राजनीतिक रुपमा देशलाई सात भाग लगाएर केन्द्रमा संघीय सरकारले शासन गरेजस्तै अब सरकारी निकायमा पनि यो व्यवस्था लागू हुने भएको छ । निजामती कर्मचारी क्षेत्रमा संघीयताको विषयले बहस सिर्जना गराइरहेको बेला नेपाल विद्य... थप हेर्नुहोस्

यस्तो छ नेकपाको जिम्मेवारी बाँडफाँड

२०७६ भाद्र २

ताजा नेपाल

काठमाडौं । पार्टी एकताको लामो समयसम्म अन्योलको भूमरिका रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले सांगठनिक एकीकरण र कार्य विभाजनको टुंगो लगाएको छ । जसअन्तर्गत नेकपाको वरियताक्रममा झलनाथ खनाललाई एक स... थप हेर्नुहोस्

माधव नेपालको बरियता खोसियो

२०७६ भाद्र २

ताजा नेपाल

काठमाडौं । आफ्नो गुटभन्दा बाहिरका नेता तथा कार्यकर्तालाई भित्तामा पु¥याउने अभियानमा रहेका नेकपा अध््रयक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको तेस्रो वरियता खोसिदिएका छन् । आइतबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको ... थप हेर्नुहोस्

शालिग्रामकी श्रीमतीले दिइन् किटानी जाहेरी

२०७६ भाद्र १

ताजा नेपाल

  काठमाडौं । चितवनमा मृत भेटिएका पत्रकार शालिग्राम पुडासैनीको परिवारले आइतबार किटानी जाहेरी दिएका छन् । काठमाडौं प्रहरी परिसर, टेकुमार्फत पुडासैनीको परिवारले जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी दिएका हु... थप हेर्नुहोस्

प्रमको सम्बोधनमा चेतावनी

२०७६ भाद्र १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी गतिविधिलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।सरकारको उदारता र संयमतालाई हेरेर केही तत्वहरु बढी नै हौसिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, संवैधानिक दायर... थप हेर्नुहोस्

कोशी पीडितको यस्तो छ आन्दोलन

२०७६ भाद्र १

ताजा नेपाल

काठमाडौं । कोशी कटान पीडितले सप्तरी र सुनसरीको सीमामा रहेको कोशी ब्यारेजमा रिले अनशन शुरु गरेका छन् । नेपाल–भारत कोशी सम्झौताअनुसार कोशीको कटानमा परी सयौँ बिघा जग्गा गुमाएकाले मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध गराउन माग ग... थप हेर्नुहोस्

आज संसदमा प्रमको संबोधन

२०७६ भाद्र १

ताजा नेपाल

काठमाडौं । देशको समसामयिक विषयलाई लिएर संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले आजको बैठकमा समसामयिक राजनीतिक घटना... थप हेर्नुहोस्

आज संसदमा प्रमको संबोधन

२०७६ भाद्र १

ताजा नेपाल

काठमाडौं । देशको समसामयिक विषयलाई लिएर संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले आजको बैठकमा समसामयिक राजनीतिक घटना... थप हेर्नुहोस्

अब नेकपाले राष्ट्र हाँक्छ : प्रचण्ड

२०७६ श्रावण ३२

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रको भागवण्डामा केपी ओलीले ठूला स्थान कब्जा गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै विकल्प समाप्त पारेर पार्टी एकता गरेको भन्दै अब यसलाई सुदृढ गर्नुको विकल्प नभएको ... थप हेर्नुहोस्

कलाकार सुभद्रा अधिकारीको निधन

२०७६ श्रावण ३२

ताजा नेपाल

काठमाडौं । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ । उनको शनिबार बिहान ८ बजेतिर डल्लुस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय सुभद्राले थुप्र... थप हेर्नुहोस्