Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

गणतन्त्र नेपालको रमाइलो फैसला

२०७६ असार २६

ताजा नेपाल

काठमाडौं । सशस्त्रको सामान ढुवानी गर्दा नक्कली बिल बनाएर आदिती ट्रान्सपोर्टका सञ्चालक भरत थापासँग मिलेर रु ६ करोड ७९ लाख भ्रष्टाचार गरेको अभियोग लागेर एकै प्रकृतिको मुद्दामा अल्झेका सशस्त्र प्रहरीका विद्वानहरूले सफाई पाए... थप हेर्नुहोस्

छविविरुद्ध शिल्पाको उजुरी

२०७६ असार २५

ताजा नेपाल

काठमाडौं । चौथी श्रीमतीको साथ पनि निर्माता छबिबाट छुट्ने त होइन भन्ने आशंका बढेर गएकोछ । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छबी ओझाबाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएपछि यस्तो आशंका उब्जिएको हो ।। चलचित्र निर्माता... थप हेर्नुहोस्

आफ्नै पार्टीमा बिरानो भए सांसद

२०७६ असार २५

ताजा नेपाल

काठमाडौं । गुटबन्दी र माफियाहरूको चक्करमा चुर्लुम्म डुब्दा आफैंले बोलेको शान्ति र विकासको बहुप्रचारीत इस्युप्रति जनताले ओठ लेप्य्राइसके । तर पनि प्रधानमन्त्री केपी ओली भ्रष्ट मन्त्रीलाई काखी च्यापेर समृद्धिको बाजा एक्लै ... थप हेर्नुहोस्

यसरी लत्रियो राष्ट्रवादी सरकार

२०७६ असार २५

ताजा नेपाल

काठमाडौं । नाच्न नजान्ने आँगन टेढो भनेजस्तो नेकपाका नेताहरुले चालेको कदम हरेक पटक असफल हुँदै आएको छ । पछिल्लो पटक कृषिमन्त्रालय र आपूर्ति तथा बाणिज्य मन्त्रालयबीच समन्वय नहुँदा भारतीय कृषकबाट नेपाली बजारमा भित्य्राइएका फ... थप हेर्नुहोस्

महेशलाई बोकेर खत्रीको घरदैलो

२०७६ असार २४

ताजा नेपाल

काठमाडौं । राजधानीका जनतालाई झुक्याएर सरकारले फेरि मेलम्चीका नाममा दुई अर्ब ६० करोड चुना लगाउँदैछ । पुरानो ठेकेदारलाई खेद्न सफल भएका प्रधानमन्त्रीका विज्ञ घनश्याम भट्टराई यतिबेला मेलम्चीको काम टुक्रा टुक्रा पारेर वितरण ग... थप हेर्नुहोस्

भ्रष्टाचारीको संरक्षक अदालत

२०७६ असार २४

ताजा नेपाल

काठमाडौं । नेपालमा विकासको बाधक संस्थागत रुपमा अदालत नै हो । तस्करको संरक्षक पनि त्यही हो । बेलाबखत अख्तियार पनि धरमराउने गर्छ । त्यहाँ लोकमानसिंह कार्की, द्विप बस्न्यात जस्ता भ्रष्टाचारका नायक सपुतहरू प्रमुख भए । राजनार... थप हेर्नुहोस्

नेकपाको राजनीतिक दस्तावेजमा सहमति

२०७६ असार २२

ताजा नेपाल

काठमाडौं । संघीय संसदको चुनावमा गठबन्धन गर्दै केन्द्रमा पार्टी एकताको घोषणा गरे पनि तल्ला निकायका काम लथालिंग छाडेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनीतिक दस्तावेजमा सहमति जुटेको छ । पार्टी एकीकरण भएको १३ म... थप हेर्नुहोस्

सरकारको दाबीमाथि मन्त्रीको खण्डन

२०७६ असार २२

ताजा नेपाल

काठमाडौं । भारतीय पक्षका अगाडि खुट्टा कमाएको सरकारले आफ्ना नागरिकको चिन्ता लिन सकेन । भारतीय दबावलाई स्वीकार गर्दै विनाशर्त तरकारीका गाडि छाड्ने निर्णयमा सरकार पुग्दा कम्युनिष्टहरुको राष्ट्रवाद पनि छर्लङ्गै भएको छ । यही ... थप हेर्नुहोस्

ग्लोबल आइएमई र जनता बैंकबीच सहमति

२०७६ असार २०

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ठूला बैंकहरुको मर्जर शुरु भएको छ । असार १२ गते राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर मर्जरका लागि पार्टनर खोज्न निर्देशन दिएका थिए ... थप हेर्नुहोस्

जुट्न नजान्नेको कुरा चर्का

२०७६ असार २०

ताजा नेपाल

काठमाडौं । सर्वहारा वर्गको हित, गरिब र निमुखाको कल्याणको वकालत गर्ने नेकपाका नेताहरू बहुमतको सरकारको नेतृत्व गरेको डेढवर्षमै जनताका नजरमा गिरेका छन् । यहाँ केपी ओलीको दम्ब प्रचण्डको लागि सत्ता हतारको विषय मात्र होइन नेता... थप हेर्नुहोस्