Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

युवा संघको विवादले पर्वतमा मारामार, एमाले प्रदेश सदस्य घाइते

२०८२ बैशाख २४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय युवा संघ पर्वतमा अधिवेशन गर्ने, नगर्ने विषयमा उत्पन्न विवादले झडप भएको छ । युवा संघ पर्वतको अधिवेशनका विषयमा विवाद हुँदा एमाले प्रदेश सदस्य तथा युवा संघका पूर्व केन्द्रीय सदस्य अर्जुन निर्जन पौडेल घा... थप हेर्नुहोस्

लाकुरीभञ्ज्याङको रिसोर्टमा लडेका थिए प्रचण्ड, टाउकोमा तीन टाँका

२०८२ बैशाख २४

ताजा नेपाल

काठमाडौं । गएराति ललितपुरको लाकुरीभञ्ज्याङस्थित टेरेसेस रिसोर्टमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लडेको पाइएको छ । प्रचण्ड सहितका व्यक्ति मंगलबार टेरेसेस रिसोर्टमा रात बिताउने गरी गएका थिए । सोही क... थप हेर्नुहोस्

गणेशमान पुत्री रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय

२०८२ बैशाख २४

ताजा नेपाल

काठमाडौं । उप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध बालमन्दीरको जग्गा हिनामिनामा मुद्दा चल्ने भएको छ। महान्यायाधिवक्ता रमेश बडालले सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्... थप हेर्नुहोस्

बाथरुममा लडेर प्रचण्ड घाइते

२०८२ बैशाख २४

ताजा नेपाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाथरुमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति वाथरुममा लडेर उनी सामान्य घाइते भएका हुन्। बाथरुमा लडेर उहाँ सामान्य घाइते हुन... थप हेर्नुहोस्

देउवालाई झस्काउने ओली र प्रचण्डको त्यो भेट

२०८२ बैशाख २४

ताजा नेपाल

काठमाडौं । यहाँ सत्ताको सुरक्षाका लागि को कहाँ, कतिबेला मिल्न पुग्छ भन्ने कुरा पत्तो हुँदैन । त्यसैले त यहाँको गठबन्धन संस्कारले सार्थकता पाउन सकेको छैन । गठबन्धन गर्ने र धोका दिने शैलीकै कारण गठबन्धनप्रति त्यति विश्वस्त... थप हेर्नुहोस्

काश्मीरमा भारतको आक्रमण

२०८२ बैशाख २४

ताजा नेपाल

काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका विभिन्न स्थानमा बुधबार बिहान हवाई आक्रमण गरेको छ । पाकिस्तानले आक्रमणबाट ८ जनाको ज्यानको जानुका साथै ३५ जना घाइते भएको जनाएको छ । अबको केही घण्टामा नै पाकिस्तानको... थप हेर्नुहोस्

एमाले धनुषाको अधिवेशनमा दुई गुटबीच कुटाकुट अध्यक्षका उम्मेदवार नै धर्ना बसे

२०८२ बैशाख २३

ताजा नेपाल

जनकपुरधाम । नेकपा एमाले धनुषाको जिल्ला अधिवेशनमा दुई समूहबीच कुटाकुट भएको छ । केही उम्मेदवारमा दावी विरोध परेको र सोही विषयलाई लिएर लफडा बढेको बताइएको छ । अधिवेशनस्थलमा कुर्सीसमेत तोडफोड गरिएको छ । विवादका कारण मतदान ... थप हेर्नुहोस्

इण्डियन आइडल पवनदीपको कार दुर्घटना

२०८२ बैशाख २३

ताजा नेपाल

सोमबार उत्तराखण्डबाट दिल्ली जाँदै गर्दा पवनदीप र उनका दुई साथी सवार कार अनियन्त्रित भएर सडक किनारमा रहेको अर्को सवारी साधनमा ठोक्किएको थियो । पवनसँगै उनका दुई साथीहरु पनि घाइते छन् । उत्तरप्रदेशमा प्रारम्भिक उपचारपछि ... थप हेर्नुहोस्

देउवालाई दबावमा राख्ने दाहाल मायाजाल

२०८२ बैशाख २३

ताजा नेपाल

काठमाडौं। जे हुन्छ नेपालको राजनीतिमा हुन्छ । आइतबार सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘सकारात्मक’ छलफल भएको थियो। शान्ति प्रक्रियाका... थप हेर्नुहोस्

सैनिक जवानले गरे श्रीमतीको हत्या

२०८२ बैशाख २३

ताजा नेपाल

काठमाडौं । सुर्खेतको भेरीगंगामा मृत भेटिएकी प्रेमा वलीको हत्या भएको पुष्टि भएको छ । गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय वली आइतबार भेरीगंगा नगरपालिका—१२, झिंगेनारा खोलाका मृत भेटिएकी थिइन् । हत्या गर्ने उनकै श्रीमान् २९ व... थप हेर्नुहोस्