Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बालेन्द्र र ओलीमा छैन भिन्नता

२०८३ असार ३

ताजा नेपाल

काठमाडौं । कुरा सही हो, दुई तिहाईको दम्ब र अहंकारले केपी ओलीलाई कहाँबाट कहाँ पु¥यायो ? रास्वपाका वरिष्ठ उपाधयक्ष एवं प्रधानमन्त्री बालेन्द्रको हालत सय दिन पार नलाग्दै जनताको नजरमा गिर्न थालेको छ । राष्ट्रपतिले नीति कार्य... थप हेर्नुहोस्

डीएभी कलेजमा विद्यार्थीले गरे आत्महत्या

२०८३ असार २

ताजा नेपाल

काठमाडौं । ललितपुर जावलाखेलस्थित डीएभी कलेजमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीय विद्यार्थी आर्यन सिंहले कलेजकै छतबाट हामफालेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी प्रवक्ता एसपी गौतम मिश्रका अनुसार सोमबार दिउँसो साढे १२ बज... थप हेर्नुहोस्

लगातार चौथो दिन घट्यो सेयर बजार

२०८३ असार २

ताजा नेपाल

२ असार, काठमाडौं । लगातार चौथो कारोबार दिन मंगलबार सेयर बजार घटेको छ । अघिल्लो दिन १२.२६ अंक घटेको बजार परिसूचक नेप्से आज ६.३१ अंक घटेको छ । यसअघि शुक्रबार ४ र बिहीबार ८ अंक घटेको थियो । आजको कारोबारपछि ... थप हेर्नुहोस्

भारतको पटनामा तीन सय नेपाली बन्धक

२०८३ असार २

ताजा नेपाल

काठमाडौं । गरिब हुनु बेरोजगार बन्नु अपराध होइन, जनताले लडेर ल्याएको लोकतन्त्रलाई अपराधीकरणले ग्रस्त पार्दा खवरदारी भएन भने त्यहाँ छाडापन चम्कन्छ । ३५ वर्षसम्म सत्ता र शक्तिमा रजाइँ गर्नेहरूकै कमजोरीले देशमा बेथिति जागेको... थप हेर्नुहोस्

अध्यक्षका अगाडि सबै सागपात, विकल्प खोज्नेकै कमजोर धरातल

२०८३ असार २

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने पदािधकारीहरूकै धरातल कमजोर बन्दैछ । ओली यही स्थितिमा नेतृत्वबाट नहट्ने र आवश्यक परे अर्ली महाधिवेशनमा गएर पुनः निर्वाचित हुने बताएपछि पद त्याग्न दबाव दिने विष... थप हेर्नुहोस्

नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

२०८३ असार २

ताजा नेपाल

काठमाडौं । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको छ। वार्तामा नेपाल–चीन सम्बन्ध, आर्थिक सहकार्य, कनेक्टिभिटी विस्तार तथा क्षेत्... थप हेर्नुहोस्

अमेरिकी स्वतन्त्रता दिवसकै दिन खामेनीको अन्तिम संस्कार सुरु हुने

२०८३ असार १

ताजा नेपाल

तेहरान । इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनी को अन्तिम संस्कार कार्यक्रम आगामी जुलाई ४ देखि सुरु हुने भएको छ। इरानी अधिकारीहरूले सार्वजनिक गरेको कार्यक्रमअनुसार राजधानी तेहरानबाट श्रद्धाञ्जली कार्यक्रम सुरु ... थप हेर्नुहोस्

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सम्झौता

२०८३ असार १

ताजा नेपाल

काठमाडौं । अमेरिका र इरानबीच जारी तनाव तथा युद्ध अन्त्य गर्ने उद्देश्यका साथ महत्वपूर्ण सम्झौता भएको घोषणा गरिएको छ। वार्तामा मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले दुवै देशबीच सहमति जुटेको जनाएको हो। पाकिस्तानका ... थप हेर्नुहोस्

कैलालीमा  टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

२०८३ जेष्ठ ३१

ताजा नेपाल

कैलालीमा  टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए ३१ जेठ, धनगढी । कैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीले टेम्पो भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४... थप हेर्नुहोस्

स्थानीय निर्वाचन लक्षित गर्दै एमालेको ‘मिसन जागरण’ अभियान

२०८३ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै ‘मिसन जागरण’ अभियान सञ्चालन गर्ने भएको छ। पार्टीले केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीसहित विस्तृत कार्ययोजना र अवधारणापत्र पठा... थप हेर्नुहोस्