Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जना सर्टलिस्ट

२०८३ श्रावण १९

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जना उम्मेदवार सर्टलिस्टमा परेका छन्। कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले मूल्याङ्कनका आधारमा सर्वाधिक अंक प्राप्त गरेका तीन जनाको नाम उद्... थप हेर्नुहोस्

बिजुलीमा भ्याट छुटको सीमा १५० युनिटसम्म पुर्याउने तयारी

२०८३ श्रावण १९

ताजा नेपाल

काठमाडौं । सरकारले घरेलु विद्युत् उपभोक्तालाई दिँदै आएको भ्याट छुटको सीमा ५० युनिटबाट बढाएर १०० वा १५० युनिटसम्म पुर्‍याउने तयारी थालेको छ। ५० युनिटभन्दा माथिको मासिक विद्युत् खपतमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको... थप हेर्नुहोस्

रवि–बालेनबीच अविश्वास गहिरियो

२०८३ श्रावण १९

ताजा नेपाल

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समूहबीच अविश्वास बढ्दै गएको दाबी गरिएको छ। पार्टी सञ्चालन, सरकारको कार्यशैली र संसदीय गतिविधिलाई लिए... थप हेर्नुहोस्

आन्दोलन घोषणा गरेको केही घण्टामै दुर्गा प्रसाईं पक्राउ

२०८३ श्रावण १८

ताजा नेपाल

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनीलाई भक्तपुरको निकोसेरास्थित निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र... थप हेर्नुहोस्

आन्तरिक विवाद चुलिँदा कांग्रेसले साउन २४ मा केन्द्रीय समिति बैठक बोलायो

२०८३ श्रावण १८

ताजा नेपाल

काठमाडौं । आगामी १५औँ महाधिवेशन, विधानको व्याख्या र बढ्दो आन्तरिक विवादबीच नेपाली कांग्रेसले साउन २४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक साउन २४ गते आइतबार दिउ... थप हेर्नुहोस्

एमालेभित्र मुख्यमन्त्री चयनमा रस्साकस्सी

२०८३ श्रावण १८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेससँगको गठबन्धन अन्त्य भएपछि नेकपा एमालेले नेकपासँगको सहकार्यमार्फत तीन प्रदेश सरकारको नेतृत्व गर्ने तयारी गरे पनि मुख्यमन्त्री चयनको विषयमा पार्टीभित्रै विवाद चुलिएको छ। एमाले अध्यक्ष केपी शर्मा... थप हेर्नुहोस्

निम्स दाइको अन्त्येष्टि कहाँ हुने टुंगो छैन, अन्नपूर्ण गाउँपालिकामा शोक बिदा

२०८३ श्रावण १८

ताजा नेपाल

काठमाडौं । पाकिस्तानमा हिमपहिरोमा परी निधन भएका नेपाली मूलका चर्चित पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को अन्त्येष्टि कहाँ हुने भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन। ४३ वर्षको उमेरमा ज्यान गुमाएका पुर्जाको जन्म म्याग्द... थप हेर्नुहोस्

निगमले टेकुबाट पाँच कम्पनीको एलपी ग्यास बिक्री सुरु गर्ने

२०८३ श्रावण १७

ताजा नेपाल

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले काठमाडौंको टेकुस्थित आफ्नै कार्यालयबाट पाँच कम्पनीको ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गरेको छ। निगमले आइतबारदेखि नेपाल, एचपी, एभरेष्ट, सुगम र श्र... थप हेर्नुहोस्

इरानमाथिको आक्रमण रोकियो

२०८३ श्रावण १७

ताजा नेपाल

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध प्रस्तावित सैन्य आक्रमण अस्थायी रूपमा रोकिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत शान्ति सम्झौताको रूपरेखा अन्तिम चरणमा पुगेको दाबी गर्दै आक... थप हेर्नुहोस्

गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

२०८३ श्रावण १६

ताजा नेपाल

सिरहा । सुनसरीको देवानगञ्ज घटनापछि सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति भएको छ। गृहमन्त्री सुदन गुरुङ र मृतकका परिवारबीच भएको सहमत... थप हेर्नुहोस्