Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

हिरासतभित्रै रास्वपाको बैठक

२०८१ कार्तिक २६

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक प्रहरी हिरासतमै बसेको छ । सो पार्टीका केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले हिरासत भित्र रास्वपा सभापति रवि लामिछानेसहित उपसभापतिहरू डा.स्वर्णिम वाग्ले, डीपी अर्याल र मनिष झाको व... थप हेर्नुहोस्

संविधान संशोधनका लागि छलफल चलिरहेको छ – केपी ओली

२०८१ कार्तिक २६

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका छन् । सोमबार धरान जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा ओलीले संविधान संशोधन र आर्थिक सुधारका लागि छ... थप हेर्नुहोस्

कुलमानले मन्त्रिपरिषद्को निर्णय नमान्ने

२०८१ कार्तिक २६

ताजा नेपाल

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सुरु भएको छ । बैठकमा डेडिकेटेड तथा ट्रंक लाइन विवादमा यसअघि काटिएको उद्योगहरुको लाइन जोड्नेसम्बन्धी प्रमुख एजेण्डा रहेको छ । तर, बैठकको सुर... थप हेर्नुहोस्

ट्रम्पले पुटिनलाई गरे युद्ध नचर्काउन आग्रह

२०८१ कार्तिक २६

ताजा नेपाल

काठमाडौँ। अमेरिकी राष्ट्रपतिमा चुनाव जितेका डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्यादिमिर पुटिनलाई टेलिफोन गरेका छन् । अमेरिकी अखबार वासिङटन पोस्टका अनुसार ट्रम्पले पुटिनलाई बिहीबार फोन गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गर... थप हेर्नुहोस्

भोलि रवि लामिछानेको बयान रुपन्देहीमा

२०८१ कार्तिक २६

ताजा नेपाल

काठमाडौं। कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मङ्गलवार रुपन्देहीमा बयानका लागि ल्याइने भएको छ । २४ दिनदेखि सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि हि... थप हेर्नुहोस्

काटिएका उद्योगको विद्युत २४ घण्टाभित्र जोड्न सरकारको निर्देशन

२०८१ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । सरकारले २४ घण्टाभित्र विद्युत लाइन काटिएका उद्योगमा लाइन जोड्न निर्देशन दिएको छ । आईतवार साँझ बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गर्दै सो निर्देशन दिएको हो । उद्योगमा विद्युत आपूर्ति बन्दा उत्पादन... थप हेर्नुहोस्

सिंहदरबारभित्रै कर्मचारीको विरोध प्रदर्शन

२०८१ कार्तिक २५

ताजा नेपाल

काठमाडौं । नेपाल विविध सेवाका प्राविधिक कर्मचारीलाई स्वतः बढुवा गरी समायोजन गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध कर्मचारीहरुले सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेका छन् । अदालतको आदेशबाट प्रशासन सेवाका समग्र पदहरुमा बढुवाको... थप हेर्नुहोस्

मानव तस्करीको आरोपमा पूर्व मन्त्री अधिकारी पक्राउ

२०८१ कार्तिक २५

ताजा नेपाल

विराटनगर। कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन्। अधिकारीलाई विराटनगरबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। अधिकारीलाई जापान मानव तस्करी गरेको आरोप लागेको थियो। उनलाई म... थप हेर्नुहोस्

राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै

२०८१ कार्तिक २५

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन कोप २९ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दै छन्। अजरबैजानका राष... थप हेर्नुहोस्

रविलाई आज म्याद थपका लागि अदालत लगिदै

२०८१ कार्तिक २५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई आज फेरि अदालतमा उपस्थित गराइदै छ । लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक थप गरेको १० दिनको म्याद सकिएपछि आज अदालतमा उपस्थित गराउन लागिएक... थप हेर्नुहोस्