Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आजदेखि गौतम बुद्ध विमानस्थलमा ४ विमान कम्पनीले उडान भर्ने

२०८१ कार्तिक २४

ताजा नेपाल

रुपन्देही । केही समययता उडान रोकेको जजिरा एयवरेवजको शनिबार आफ्नो विमान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । ०७९ जेठ २ मा जजिराले यहाँबाट पहिलो उडान भरेपनि बीचमा विभिन्न कारण देखाउँदै रोकेको थियो । शनिबा... थप हेर्नुहोस्

आज गणेशमान सिंहको ११०औं जन्मजयन्ती मनाइँदै

२०८१ कार्तिक २४

ताजा नेपाल

काठमाडौं। प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहन... थप हेर्नुहोस्

पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज

२०८१ कार्तिक २४

ताजा नेपाल

काठमाडौं। पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज भएकी छन्। श्वास फेर्न गाह्रो भएपछि गत आइतबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी उनलाई शुक्रबार अपरान्ह साढे ४ बजे अस्पतालबाट डिस्चार्ज गर... थप हेर्नुहोस्

पाथीभरा देबिको आँगनमा झगडा र हानाहान भएपछि

२०८१ कार्तिक २३

ताजा नेपाल

२३ कात्तिक, काठमाडौं। पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार निर्माणका लागि राखिएको शिलान्यास कार्यक्रमलाई अर्को पक्षले बिथोल्न खोज्दा झडप भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रब... थप हेर्नुहोस्

एमाले सचिवालय बैठक भोलि बस्दै

२०८१ कार्तिक २३

ताजा नेपाल

काठमाडौँ । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट एमालेको सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक भोलि शनिव... थप हेर्नुहोस्

गाउँले र तस्कर मिलेर सशस्त्र र राजस्व टोलीमाथि आक्रमण

२०८१ कार्तिक २३

ताजा नेपाल

रुपन्देहीको सिमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेको सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोली माथि एक समूहले अवरोध पुर्याएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा... थप हेर्नुहोस्

दलाललाई १३ लाख बुझाएर मन्त्रीको पछि पछि जापान

२०८१ कार्तिक २३

ताजा नेपाल

काठमाडौँ । मानव तस्करीको जालो कहाँ कति फैलिएको छ भन्ने पत्ता पाउन मुस्किल छ । कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीसँगै जापान पुगेका व्यक्तिहरूले ठुलो रकम बुझाएको खुलासा भएको छ। प्रहरी... थप हेर्नुहोस्

मुग्लिनमा बस र हायस ठोक्किँदा चार जनाको मृत्यु

२०८१ कार्तिक २३

ताजा नेपाल

चितवन। नारायणगढ मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छभने ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढ... थप हेर्नुहोस्

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न

२०८१ कार्तिक २३

ताजा नेपाल

काठमाडौं। उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिल... थप हेर्नुहोस्

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

२०८१ कार्तिक २३

ताजा नेपाल

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्ता... थप हेर्नुहोस्