Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नेप्से २६ अंकले घट्यो

२०८० पुष २२

ताजा नेपाल

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक आइतबार २६।३६ अंक १.२८ प्रतिशतले घटेको छ । योसँगै नेप्से २०२२.९२ विन्दुमा झरेको छ । यस दिन एक करोड ५२ लाख ६८ हजार ३९९ कित्ता सेयर पाँच अर्ब २४ करोड १४ लाख रुपैयाँमा किनबेच भएको ... थप हेर्नुहोस्

एमाले बागमतीले टुंग्यायो राष्ट्रियसभाको उम्मेदवार

२०८० पुष २२

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेशले राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाएको छ । एमालेले क्लस्टर अनुसार दोलाकी रोच कुमारी चौँलागाई, काठमाडौंका विवेक देवकोटा, धादिङ ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेललाई... थप हेर्नुहोस्

देउवासँग कुरा नमिलेपछि शेखर-गगनको पक्षको बैठक

२०८० पुष २२

ताजा नेपाल

२२ पुस, काठमाडौं । राष्ट्रिय सभाका उम्मेदवारका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि नेता डा।शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले आफ्नो समूहको बैठक बोलाएको छ । कांग्रेस स्रोतका अनुसार ग... थप हेर्नुहोस्

गठबन्धनमा छिर्ने एमालेको प्रयास असफल, सत्ता गठबन्धनमा मिल्यो भागबण्डा

२०८० पुष २२

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धनभित्र छिरेर महागठबन्धन बनाउँदै संसदमा छिर्ने प्रतिपक्षी दलको चाहना अन्ततः सत्ता गठबन्धनकै भागवण्डा मिलाउन नसक्दा तुहिएको छ । राष्ट्रियसभा निर्वाचनका लागि सरकारमा सहभागी चार दलबीच सिट बाँडफाँटबारे स... थप हेर्नुहोस्

प्राधिकरणबीचको विवाद समाधानमा विशेष पहल लिन सरकारलाई आग्रह

२०८० पुष २२

ताजा नेपाल

चितवन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायी र विद्युत् प्राधिकरणबीचको समस्या समाधानमा सरकारले विशेष प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधा... थप हेर्नुहोस्

ठूलो भाग भत्किँदै भागवण्डा

२०८० पुष २२

ताजा नेपाल

काठमाडौं। सरकारलाई समर्थन दिएका साना दलहरुले पनि राष्ट्रिय सभा निर्वाचनमा आफुहरुले कम्तिमा एक सिट पाउनुपर्ने दावी गरेपछि सत्ता गठबन्धन भित्र सिट वाँडफाँट पेचिलो बन्दै गएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ ब... थप हेर्नुहोस्

राष्ट्रियसभा निर्वाचनका सबै पदमा उम्मेदवारी दिने एमालेको निर्णय

२०८० पुष २१

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनमा सबै १९ सिटमा उम्मेदवारी दिने भएको छ। एमालेको शुक्रबार बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेको ... थप हेर्नुहोस्

ट्रम्पले राष्ट्रपति चुनाव लड्न पाउने कि नपाउने ?

२०८० पुष २१

ताजा नेपाल

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आगामी राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने किन नपाउने भन्ने ऐतिहासिक मुद्दाको सुनुवाइ अब त्यहाँको सर्वोच्च अदालतले गर्ने भएको छ। बीबीसीका अनुसार अमेरिकी सर्वोच्... थप हेर्नुहोस्

कर्फ्यु उल्लंघन गर्दै बरहथवामा प्रदर्शन शुरु

२०८० पुष २१

ताजा नेपाल

काठमाडौं । स्थानीय प्रशासनले सर्लाहीको बरहथवा बजार क्षेत्रमा कर्फ्यु आदेश थप गरेको छ। तर, स्थानीयले भने कर्फ्यु उल्लंघन गर्दै शनिबार बिहानैदेखि बरहथवा बजारमा प्रदर्शन सुरु गरेका छन्। स्थानीय अस्पतालको स्तरोन्नतीको विषयला... थप हेर्नुहोस्

हत्याकाण्डका अभियुक्तलाई साधारण तारेखमा छाडियो

२०८० पुष २०

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले अनेरास्ववियुका केन्द्रीय सदस्य चेतनदीप अयडीको हत्याकाण्डका ६ जना अभियुक्तलाई साधारण तारेखमा छाडेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले बिहीबार ... थप हेर्नुहोस्