Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रधानमन्त्रीको राजीनामा माग्दै राजधानीमा नेविसंघको मार्चपास

२०८० पुष २०

ताजा नेपाल

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ नेविसंघले सरकारविरूद्ध मार्चपास गरेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ‘राज्य आतंक’ मचाएको भन्दै नेविसंघले शुक्रबार राजधानीमा मा... थप हेर्नुहोस्

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई सफाइ

२०८० पुष २०

ताजा नेपाल

काठमाडौं। अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सफाइ पाएका छन्। २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरे... थप हेर्नुहोस्

खाने कुरामा छैन विमती

२०८० पुष २०

ताजा नेपाल

काठमाडौं। दलहरु बाहिर जतिसुकै गाँड कोराकोर गरे पनि खाने बेलामा भागशान्ति जयनेपालमा सहमत हुन्छन् । मुलुक कसैलाई चाहिएको छैन । आफ्नो भागमा के पर्छ, कति पाइन्छ भन्ने मात्रै चासो छ । नेपालका समकालीन प्रमुख दलहरुले एक अर्काका... थप हेर्नुहोस्

भोलि काँग्रेसको कार्यसम्पादन समिति बैठक

२०८० पुष २०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। शनिबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको हो। बैठकमा केन्द्री... थप हेर्नुहोस्

भूकम्प प्रभावित क्षेत्रमा पुनः निर्माण गर्न भारतले १० अर्ब अनुदान दिने

२०८० पुष २०

ताजा नेपाल

काठमाडौं । भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणका लागि १० अर्ब रूपैयाँ अनुदान सहयोग दिने भएको छ। बिहीबार परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुई देशबीच भएको ऊर्जा व्या... थप हेर्नुहोस्

गठबन्धनको भागशान्तिमा किन बाउठिए माधव ?

२०८० पुष १९

ताजा नेपाल

काठमाडौं। सत्तापक्ष र प्रतिपक्षको भागशान्ति चल्दै आएको छ । प्रतिपक्षको असन्तुष्टिलाई समेट्दै जहाँसुकै भागशान्ति मिलाउने दाउमा सत्ता गठबन्धन रहेको छ । राष्ट्रियसभा निर्वाचनमा एमालेले पनि भाग खोजेपछि भागवण्डा मिलाउन गठबन्ध... थप हेर्नुहोस्

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

२०८० पुष १९

ताजा नेपाल

१९ पुस, काठमाडौं । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटे... थप हेर्नुहोस्

नेपाल र भारतबीच विद्युत सम्झौतामा हस्ताक्षर

२०८० पुष १९

ताजा नेपाल

काठमाडौँ । नेपाल सरकारले भारतसँग १० हजार मेगावाट बिजुली किनबेचको सम्झौतामा हस्ताक्षर गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बिहीबार मन्त्रालयमा आयोजित सचिवस्तरीय बैठकमा बिजुली किनबेचका लागि दीर्घकालीन सम्... थप हेर्नुहोस्

मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो

२०८० पुष १९

ताजा नेपाल

काठमाडौं। एक सातादेखि भैरहवामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले भेटेका छन्। राप्रपा अध्यक्ष लिङ्देन सहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महा... थप हेर्नुहोस्

मेलम्चीको मर्मत ७० प्रतिशत सकियो

२०८० पुष १९

ताजा नेपाल

सिन्धुपाल्चोक। मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ। विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो। बाढीले क्षति पुर्‍याएका संरचनामा अहिले पुनः पान... थप हेर्नुहोस्