Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

ज्यान मार्नेलाइ उन्मुक्ति दिएकोप्रति रविको आपत्ति

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा अपराधीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा लामिछानेले संविधान दिवसलाई मौका छोपेर सर... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

२०८० आश्विन १४

ताजा नेपाल

‘प्रधानमन्त्री प्रचण्डबाट निर्देशन भए बमोजिम स्वचालित मूल्य प्रणाली यथावत हुन गरी हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्य वृद्धि आइतबार राति १२ बजेदेखि ला... थप हेर्नुहोस्

काठमाडौं मेडिकल कलेजमा आज बिरामीबाटै डाक्टरमाथि हातपात

२०८० आश्विन १४

ताजा नेपाल

१४ असोज, काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको छ । आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण भएको अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । ... थप हेर्नुहोस्

रविले भने, २०८४ को चुनावमा सकिने पालाे कि भ्रष्टकाे कि हाम्राे

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०८४ को निर्वाचनमा ठूला राजनीतिक दलहरू वा आफ्नो दलमध्ये एकको राजनीतिक सटर बन्द हुने बताएका छन् । उनले ठूला दलहरूकै वितृष्णाका कारण आफूहरू राजनीतिमा आएको र जनता... थप हेर्नुहोस्

एक महिनामा ४ सय ५० रूपैयाँ बढयो ग्याँस

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौं। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। विशेषगरी खाना पकाउने एलपी ग्यासको भाउमा अत्याधिक मूल्य वृद्धि भएको छ। निगमले शनिबार रातिदेखि नै लागू हुने गरी निगमले ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँका... थप हेर्नुहोस्

एमालेको नियमित संसद अवरोध फेरि जारी रहने

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौं। सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउन सरकारले आनाकानी गरेपछि नेकपा एमालेले संसदमा बिरोध जनाउने भएको छ। आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकको लागि सम्भावित चारवटा कार्यसूची तय गरिएको छ। जसमा स... थप हेर्नुहोस्

एमाले कर्णालीले आज नेता छान्ने

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौं। नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। अध्यक्षका उम्मेदवार मध्ये दुइले उम्मेदवारी फिर्ता लिए पछि तीन जना भावी अध्यक्षका लागि प्रतिस्पर्धामा छन्। मतदान आज बिहान ८ बजेदेखि सुरू हुने... थप हेर्नुहोस्

डाक्टरसाबहरु फर्किए अस्पताल

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौँ । सुरक्षाको प्रत्याभूति नभएपछि सडकमा आएका चिकित्सकहरु अस्पताल फर्किने भएका छन् । सरकार र आन्दोलनरत चिकित्सकसहितका स्वास्थ्यकर्मीबीच ६ बुँदे सहमति भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शनिबार साँझ भए... थप हेर्नुहोस्

प्रधानमन्त्रीको चीन भ्रमण फलदायी

२०८० आश्विन १३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्। प्रधानमन्त्री दाहालको भ्रमण दलमा निजी क्षेत्रका तर्फबाट सहभ... थप हेर्नुहोस्

अब चिकित्सकको सुरक्षाका लागि अस्पतालमा हतियारसहितका सुरक्षाकर्मी

२०८० आश्विन १३

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको सुरक्षाका लागि सरकारले अस्पतालमा हतियारसहितका सुरक्षाकर्मी राख्ने बताएका छन्। शुक्रबार संसदीय समितिमा सांसदहरुका प्रश्नको जवाफ दिँदै मन्त्री ब... थप हेर्नुहोस्