Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आजदेखि पितृपक्ष सुरु

२०८० आश्विन १३

ताजा नेपाल

काठमाडौँ । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो पञ्चाङ्गमा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको प... थप हेर्नुहोस्

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किने

२०८० आश्विन १३

ताजा नेपाल

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू आज छन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । दाहालले हिजो चिन... थप हेर्नुहोस्

जलहारी काण्डको छाविन गर्ने सहसचिव कार्कीको निधन

२०८० आश्विन १२

ताजा नेपाल

काठमाडौँ । पशुपतिनाथको जलहारी काण्डको छानविन गर्ने सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ । अख्तियारबाट हाल राष्ट्रपतिको कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको शुक्रबार बिहान निधन भएको हो । नर्भिक अस्पतालका प्रमुख कार्य... थप हेर्नुहोस्

नेपालमा भबिस्य नदेखेपछि अस्ट्रेलिया पलायन भए विमल

२०८० आश्विन १२

ताजा नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अस्ट्रेलिया पलायन भएका छन् । सन् २०१२ देखि नेपाली राष्ट्रिय टिमका नियमित सदस्य बन्दै आएका विमल शुक्रबार अस्ट्रेलिया उडेका हुन् । सन् २०१३ को साफ च्य... थप हेर्नुहोस्

पुराना दललाई रविको चुर्नैती हामीबाहेकको सहमतीय सरकार बनाउनुस् अनि ४ बर्ष पछि हेरौला

२०८० आश्विन १२

ताजा नेपाल

१२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पुराना सबै दलको संयुक्त सरकार बनाउन ती दललाई सुझाव दिएका छन् । देशमा व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्षका लागि प... थप हेर्नुहोस्

चुनाव रोक्न ओलीको सक्रिय

२०८० आश्विन १२

ताजा नेपाल

काठमाडौं । एमाले बागमती प्रदेशको अधिवेशन नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतीको प्रयासमा छ। अध्यक्षकै तीनजना उम्मेदवारले उम्मेदवारी फिर्ता गरेपछि अब मैदानमा दुईजना छन्। केशव पाण्डे र सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकी... थप हेर्नुहोस्

प्रचण्डले दिन खोजेको धार्मिक भ्रमणको सन्देश

२०८० आश्विन १२

ताजा नेपाल

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिब्बतमा अवस्थित कैलाश मानसरोवरको भ्रमण गरे। सत्ता सम्हालेयता प्रधानमन्त्री प्रचण्डले विशेषगरी भगवान शिवसँग सम्बन्धित तीनवटा प्रमुख धार्मिकस्थ... थप हेर्नुहोस्

रोकिएको छैन सुनको तस्करी, बाटो मात्रै परिवर्तन

२०८० आश्विन १२

ताजा नेपाल

काठमाडौं । तस्कर र माफियाका लागि नेपाल स्वर्णभूमि बन्दैछ । तस्करहरुले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाइरहेका छन् । कहिले कुन बाटो त कहिले कुन बाटो गरेर आफ्नो धन्दा चलाइहेका छन् । चिनियाँ तस्करले प्रशासनको कमजोर उपस्थिति भ... थप हेर्नुहोस्

कालोपट्टी बाँधेर शिक्षकहरूको प्रदर्शन

२०८० आश्विन ११

ताजा नेपाल

काठमाडौँ । शिक्षकहरूले टाउकोमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्। असोज २ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका राहत, बाल विकास, पेन्सन वञ्चित, विद्यालय कर्मचारीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन्। आन्दोल... थप हेर्नुहोस्

इन्द्रजात्रा हेर्न राष्ट्रपतिदेखि उच्चपदका ब्याक्तिहरु जुद्ध सालिकबाट हिँडेर वसन्तपुर गए

२०८० आश्विन ११

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर गएका छन् । वसन्तपुरमा इन्द्रजात्रा पर्व हेर्न राष्ट्रपति पौडेललगायतका उच्चपदस्थ व्यक्तिहरू जुद्ध सालिकबाट हिँडेर गएका छन् । राष्ट्रपतिसँगै उपराष्ट्र... थप हेर्नुहोस्