Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

पाँच देशका नवनियुक्त राजदूतहरूले लिए गोपनीयताको शपथ

२०८१ पुष १७

ताजा नेपाल

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ गराएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेसिया... थप हेर्नुहोस्

अमेरिकामा इतिहासकै ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद

२०८१ पुष १७

ताजा नेपाल

काठमाडौं । अमेरिकी अनुसन्धान एजेन्सी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन एफबीआईले भर्जिनियाको एक फार्मबाट १५० वटा बम बरामद गरेको छ । यो अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरिएको घटना हो । आइल अफ... थप हेर्नुहोस्

तीव्र गतिको अनियन्त्रित बस पल्टिँदा ड्युटीमा रहेका प्रहरी निरीक्षकको ज्यान गयो

२०८१ पुष १७

ताजा नेपाल

काठमाडौं । सर्लाहीमा तीव्र गतिमा रहेको बस अनियन्त्रित भएर पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। मंगलबार राति बलरा नगरपालिका ९ छतौनास्ठित बोर्डर आउट पोष्ट बीओपी अगाडि ड्युटीमा रहेका सशस्त्र प्रह... थप हेर्नुहोस्

रावलले नयाँ योजना सार्वजनिक गर्दै

२०८१ पुष १७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेबाट निकालिएका नेता भीम रावलले आज आफ्नो आगामी राजनीतिक यात्राबारे घोषणा गर्दै छन्। यही पुस १० गते एमाले सचिवालय बैठकले पार्टीको साधारण सदस्यसमेत नरहनेरी निष्कासन गरिएका नेता रावलले आज आफ्नो नयाँ राजन... थप हेर्नुहोस्

प्रधानमन्त्रीको बढ्दैछ छटपटी

२०८१ पुष १६

ताजा नेपाल

काठमाडौं । १५औं महाधिवशेनको रन्कोमा छटपटाएका काँग्रेसका नेताहरूलाई सरकारको गति मन परेको छैन । प्रधानमन्त्री आफैं पनि असन्तुष्ट भएको मन्त्रीहरूको सुस्तताले कानुनले नचिनेका संयन्त्र बनाउने ध्याउन्नमा छन् । सरकारले गति लिएर... थप हेर्नुहोस्

रूसले सिरिया गुमायोः चोट भनेको चोट हो, पीडा भनेको पीडा हो

२०८१ पुष १६

ताजा नेपाल

अलेक्जेन्डर दुगिन पुटिनका ’मस्तिष्क’ मानिएका अलेक्जेन्डर दुगिन तर्क गर्छन् कि सिरियाको घटना रूसलाई कमजोर पार्ने व्यापक योजनाको सबैभन्दा कमजोर कडी थियो । उनका अनुसार असदको पतन बाइडेनले ट्रम्पलाई फसाउन तयार पारेको च... थप हेर्नुहोस्

झापै पुगेर प्रचण्डले ओलीलाई दिए चेतावनी

२०८१ पुष १६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टि इस्टेट प्रकरणको फाइल खोलेरै छाड्ने दोहोर्‍याएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा आयोजित माओवादीको खबरदारीसभालाई... थप हेर्नुहोस्

नयाँ पार्टी खोल्ने यस्तो छ रावलको तयारी

२०८१ पुष १६

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले नयाँ पार्टी बनाउने तयारी गरेका छन्। एमालेबाट निष्कासित भएपछि उनले राजनीतिक भेटवार्तालाई तीब्रता दिएका छन्। यसैबीच नेता रावल नयाँ पार्टी निर्माणको छलफलमा जुटेका छन्। सोमब... थप हेर्नुहोस्

सशस्त्रका ४ डीआईजीको कार्यकाल थपिँदै

२०८१ पुष १६

ताजा नेपाल

काठमाडौं । तीन वर्षपछि सशस्त्र प्रहरी बलको महानिरीक्षक बन्ने बाटो खुला गर्न चारजना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को कार्यकाल थप गर्ने तयारी भएको छ। अहिले कार्यकाल थप हुने चार डीआईजीमध्ये एकजना आगामी वैशाखमा अत... थप हेर्नुहोस्