Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

जनतालाई आहत कतै छैन राहात

२०८२ माघ २४

ताजा नेपाल

काठमाडौं । राज्य सञ्चालकहरूले देशको कानुन ऐन, नीति र नियम समान रुपमा छ छैन ध्यान दिँदैनन् । सत्तामा पुग्न जनतालाई फकाउन जनप्रेमी भएको नेता जनताको भोटले संसद बन्छ मन्त्री हुन्छ । तर आफू मत माग्न जाँदा देखेको जनताको पीडा भ... थप हेर्नुहोस्

वरिष्ठ कलाकार सुनिल थापाको निधन

२०८२ माघ २४

ताजा नेपाल

काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो सम... थप हेर्नुहोस्

देउवासँग निरन्तर संवादमा रहेको गगनको दाबी

२०८२ माघ २३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको दाबी गरे। शुक्रवार धनुषा ४ बाट कांग्रेसका उम्मेदवार बनेका महेन्द्र यादवको चुनावी कार्यक्रममा बोल्दै उ... थप हेर्नुहोस्

आज झापा जाँदै ओली

२०८२ माघ २३

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार गृहजिल्ला झापा जाने भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा झापा–५ मा उम्मेदवार रहेका ओली प्रचारप्रसारको कार्यक्रमका लागि झापा जान लागेका हुन् । निकटस्रोतका अनुसार ओली ... थप हेर्नुहोस्

आज पनि घट्यो सुनको मूल्य

२०८२ माघ २३

ताजा नेपाल

काठमाडौं । बिहीबार तोलामा नौहजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ। सुनको मूल्य आज तोलामा चार हजार दुईसय रुपैयाँ घटेर दुई लाख ९१ हजार रुपैयाँमा झरेको छ। गएको मंगलबार र बुधबार दुई दिनमा १८ हजार एकसय रुपैयाँ ... थप हेर्नुहोस्

सामाजिक सञ्जाल विधेयक फिर्ता लिने

२०८२ माघ २३

ताजा नेपाल

काठमाडौं । सरकारले सङ्घीय संसद्मा विचाराधीन सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिने भएको छ। राष्ट्रियसभाको शुक्रबार अपराह्न १ः१५ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले उक्त विध... थप हेर्नुहोस्

भारतको कोइलाखानीमा विस्फोट हुँदा दुइ नेपालीको मृत्यु, ४ जना गम्भीर घाइते

२०८२ माघ २३

ताजा नेपाल

खोटाङ । भारतको मेघालयस्थित एक कोइलाखानीमा भएको विस्फोटमा खोटाङ बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ । मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा बराहपोख... थप हेर्नुहोस्

जन्ती बस दुर्घटना , १३ जनाको मृत्यु

२०८२ माघ २३

ताजा नेपाल

बैतडी जन्ती बस दुर्घटना स् पुर्चौडी नगरपालिकाले दियो शोक बिदा २३ माघ, बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । १३ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनामा दुःख व्यक्त गर्दै नगरपालिकाले एक सूचना ज... थप हेर्नुहोस्

नेप्सेमा २७.१९ अंकको वृद्धि

२०८२ माघ २२

ताजा नेपाल

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.१९ अंकले बढेर २७०८.७० बिन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन बुधबार भने... थप हेर्नुहोस्

प्रधानमन्त्री कार्कीसँगको भेटमा ओलीले उठाए निष्पक्ष निर्वाचन हुनेमा प्रश्न

२०८२ माघ २२

ताजा नेपाल

प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा ओलीले सुरक्षा चुनौतीबारे कुरा उठाए।प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि सुरक्षा व्यवस्थाबारे जानकारी गराइन्। काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ को निर्वाच... थप हेर्नुहोस्