Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रधानमन्त्री प्रचण्डविरुद्धको अवहेलना मुद्दामा मंसिर २८ गते हुनेछ निर्णय

२०८० आश्विन ८

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मंसिर २८ गते निर्णय सुनाउने भएको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले सात वर्ष पुरानो मुद... थप हेर्नुहोस्

प्रचण्ड–सि चिनपिङबीच के भयो कुराकानी ?

२०८० आश्विन ८

ताजा नेपाल

काठमाडौं । एसियाली खेलकुदको उदघाटनका दिन शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता भयो। संवादमा ‘एकअर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने’ विषयमा दुवै ... थप हेर्नुहोस्

सुन तस्करी सत्ताधारिलाइ अनुसन्धानै भएन : रवि लामिछाने

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारूढ दलका नेताहरूमाथि गहिरो अनुसन्धान नभएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको... थप हेर्नुहोस्

सशस्त्रका विभाग प्रमुख फेरिए

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौं । संगठन सुदृढीकरणमा जोड दिँदै आएको अर्थ सैनिक बल सशस्त्र प्रहरीले संगठनका एआईजीहरुको कार्यक्षेत्र परिवर्तन गरेको छ । फौजमा कुनै पनि हाकिम वा जवानको अवधि न्युनतम एक वर्ष रहने प्रावधान रहे पनि सशस्त्र प्रहरीका एआई... थप हेर्नुहोस्

थवाङ बासिको गुनासो सुन्दै रवि

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौं । माओवादी सशस्त्र विद्रोहको आधार क्षेत्र रोल्पाको थवाङ पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसँग सहिद परिवारले माओवादी नेतृत्वप्रति गुनासो राखेका छन् । पार्टीको दस्तावेज, नीति र विचार नि... थप हेर्नुहोस्

राहत र पेन्सन बन्चित शिक्षकले सडक नछाड्ने

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौँ । राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन् । शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोल... थप हेर्नुहोस्

मुद्दाको पेसी आजै परेका कारण क्रिकेट टोलीसँगै चीन जान नपाउने भए सन्दीप

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौं । चीनको हाङ्जाओमा जारी १९औँ एसियाली खेलकुदमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गर्ने दिन असोज ७ गते नै आफूविरुद्ध मुद्दाको पेसी परेकाले क्रिकेटर सन्दीप लामिछाने सँगै जान नपाउने भएका छन्।... थप हेर्नुहोस्

चार दिनदेखि अशान्त मलंगवा अझै सुनसान

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा जारी गरेको अनिश्चितकालीन कर्फ्युलाई आज चौथो दिन पनि निरन्तरता दिएको छ। धार्मिक समूहका नाममा सामाजिक सद्‌भाव विथोल्ने प्रकारका क्रियाकलाप हुन थालेपछि स्थानीय ... थप हेर्नुहोस्

चीनमा प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत, पहिलोपटक चिनियाँ उपप्रधानमन्त्री स्वागतका लागि विमानस्थलमा

२०८० आश्विन ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई चीनमा भव्य स्वागत गरिएको छ। नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्न पहिलोपटक ‍चिनियाँ उप्रधानमन्त्री नै विमानस्थलमा आएका छन्। शनिबार बिहान हाङ्जाओ विमानस्थल अवतरण गरेका प्रधानमन्त्... थप हेर्नुहोस्

चिकित्सा शिक्षा ऐन संशोधनको तयारी

२०८० आश्विन ६

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा देखिएका कमीकमजोरी सुधान गर्न ऐन संशोधन गर्नुपर्ने बताएका छन्। राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज आयोजना गरेको ‘ज्य... थप हेर्नुहोस्