Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

राष्ट्रपतिको कदमबारे सत्ता गठबन्धनको बैठक बस्दै

२०७९ आश्विन ५

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेतासहित प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक अहिले बिहान बस्दै छ। बैठक अहिले बिहान ८ बजे बस्ने नेताहरूले बताएका छन्। आजको बैठकमा सिट बाँडफाँटका विषयमा मा... थप हेर्नुहोस्

प्रिन्स ह्यारीमाथि लाग्यो अपमानको आरोप

२०७९ आश्विन ५

ताजा नेपाल

काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयको सोमबार राति अन्त्येष्टि गरिएको छ । उनको राजकीय फ्युनरल रानीलाई गाड्नु अघि भएको थियो, अर्थात्, रानीलाई राज्य विदाई दिइएको थियो । यस अवधिमा रानीका नाति प्रिन्स ह्यारीले राष्ट्र... थप हेर्नुहोस्

नागरिकता विधेयक निष्क्रिय

२०७९ आश्विन ५

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ को विधेयक प्रमाणीकरण नगरिदिएपछि निस्क्रिय बनेको छ। दोस्रो पटक संसदबाट पारित भएर २० भदौमा शितलनि... थप हेर्नुहोस्

एक महिनामा २ अर्ब ४२ करोडको विद्युत् भारत निर्यात

२०७९ आश्विन ४

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्ष आव २०७९र८० को दोस्रो महिनामा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले भदौम... थप हेर्नुहोस्

भैंसी पुज्ने प्रचण्डको गैर जिम्मेवार अभिव्यक्ति

२०७९ आश्विन ४

ताजा नेपाल

अर्जुन ज्ञवाली हिन्दू धर्म संस्कृतिअनुसार भैंसीलाई यमराजको बहानको रूपमा मानिन्छ । यो बिम्ब हो । १७ हजार भन्दा बढीको रगत खाएका, ५ हजार भन्दा बढी बेपत्ता, लाखौं घाइते, अपाङ्गताको बीचमा भारत र युरोपियन क्रिश्चियहरूको... थप हेर्नुहोस्

डा. शेखरले अत्तो थाप्दा काँग्रेस शिथिल

२०७९ आश्विन ४

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेस एक्लै भिड्नुपर्छ काँग्रेसको पक्षमा जनलहर छ भन्दै गरेका डा. शेखरलाई आफ्नै निर्वाचन क्षेत्र असुरक्षित हुन थालेको छ । प्रदेश १ को सभापति पदमा देउवा पक्ष छ । आफ्नो टिमका गुरुराज घिमिरे त्यो पदमा थि... थप हेर्नुहोस्

अस्थिरताको जड कम्युनिष्ट शासन

२०७९ आश्विन ४

ताजा नेपाल

राजनीतिक लिकबाट चिप्लेपछि सर्वहारा वर्गको कुरा गर्ने नव धनाढ्यहरूले मुलुकलाई स्थायी सरकार दिने आवस्थामा एमालेका केपी ओली आफैं देवता आफैं परमेश्वर बन्दा जनताले दिएको विश्वास गुमाए । आफ्ना गल्ती स्वीकार्न नसक्ने, समकक्षी न... थप हेर्नुहोस्

आरजु म्याडम फुत्त समानुपातिकमा

२०७९ आश्विन ४

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणा देउवा प्रत्यक्ष चुनाव नलड्ने भएकी छिन् । पार्टीलाई उनलाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउनेगरि तयारी थालेको छ । यसअघि उनी कैलाली, बाग्लुङ, बर्दियाल... थप हेर्नुहोस्

चार गोली लागेका दर्जी अस्पताल पुग्दा बिते

२०७९ आश्विन ४

ताजा नेपाल

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले ... थप हेर्नुहोस्

एमालेका ठुला भनौदालाइ छैन समानुपातिक टिकट

२०७९ आश्विन ३

ताजा नेपाल

३ असोज, काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाउन तयार पारेको प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारहरुको बन्दसूचीमा कोही पनि पदाधिकारी परेका छैनन् । एमालेले बनाएको उम्मेदवार छनोट मापदण्डका कारण पदाधिकारीबाट कोही प... थप हेर्नुहोस्