Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

उदयपुर हत्या घटनाका आरोपी आफन्तै

२०७९ भाद्र १८

ताजा नेपाल

काठमाडौँ — उदयपुरमा एकै परिवारका ३ जनाको हत्या घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बेलका नगरपालिका ७ दिलुङटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता र १२ वर्षी... थप हेर्नुहोस्

१२कक्षा को नतिजा आज सार्वजनिक हुने

२०७९ भाद्र १७

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ ।केहीबेरमा बोर्डको बैठक बस्ने र नतिजा सार्वजनिकको निर्णय हुने बोर्ड निकट स्रोतले जानकारी दियो । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चाल... थप हेर्नुहोस्

दसैंअघि सेयर बजार नबढ्ने संकेत

२०७९ भाद्र १७

ताजा नेपाल

काठमाडौं। पछिल्लो २७ कारोबार दिनयता करिब ११।६५ प्रतिशतले निरन्तर घटिरहेको सेयर बजारले आज पनि निरन्तरता पाएको छ। करिब २७ दिनअघि बजार १८०० बाट बढेर २२२४ बिन्दुसम्म पुगेको थियो । तर त्यसयता निरन्तर घटेको हो। आज अर्थात सा... थप हेर्नुहोस्

आईपीओ ल्याउने मुख्य एजेण्डासहित माथिल्लो मैलुङखोला जलविद्युतले साधारणसभा गर्दै

२०७९ भाद्र १७

ताजा नेपाल

काठमाडौं। मथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आइपीओ जारी गर्ने भएको छ। यसका लागि आइपीओ ल्याउने मुख्य एजेण्डा नवौं वार्षिक साधारणसभामा पेस गर्ने भएको हो। कम्पनी सञ्चालक समितिको गत आइतबारको निर्णय अनुसार आइपीओ जारी ग... थप हेर्नुहोस्

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत फेरिए

२०७९ भाद्र १७

ताजा नेपाल

१७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव वसन्त अधिकारीलाई काठमाडौं महानगरपालिकाको प्रमुख ... थप हेर्नुहोस्

एमालेसँग तत्काल सहकार्य हुँदैन : प्रचण्ड

२०७९ भाद्र १७

ताजा नेपाल

सुर्खेत स् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सहकार्यको सम्भावना नरहेको बताएका छन्। सत्ता गठबन्धनभित्र सिट बाँडफाँडको काम सहमती नजिक पुगेको भन्दै उनले तत्कालका लागि एमालेसँग कुनै पनि प्रकार... थप हेर्नुहोस्

बाइकमा मोबाइल स्ट्यान्ड राखे अब देखि कारबाही

२०७९ भाद्र १७

ताजा नेपाल

काठमाडौं । तपाईंले आफ्नो मोटरसाइकलमा मोबाइल अड्याउने ‘स्ट्यान्ड’ राख्नुभएको छ रु त्यसो हो भने ‘होसियार’ रहनुस् है १ ट्राफिक प्रहरीको कारबाहीमा जुनसुकैबेला पर्न सक्छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकलमा ‘मोब... थप हेर्नुहोस्

आरजुको उम्मेदवारीविरुद्ध खडा भए क्षितिज,मेडमलाइ तनाब

२०७९ भाद्र १७

ताजा नेपाल

धनगढी । नेपाली काँग्रेस कैलालीको उम्मेदवारी सिफारिसमा नयाँ तरंग सिर्जना भएको छ । प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले कैलाली–क्षेत्र नम्बर ५ बाट आफ्नो उम्मेदवारी घोषणा गरेलगत्तै कैलालीकै महासमिति सदस्य क्षितिज भण्डारीले... थप हेर्नुहोस्

नागरिकता विधेयक राष्ट्रिय सभाबाट आज पारित हुँदै

२०७९ भाद्र १७

ताजा नेपाल

काठमाडौं । सरकारले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ शुक्रबार राष्ट्रिय सभाबाट पुनः पारित गराउने तयारी गरेको छ। पुनर्विचारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभा... थप हेर्नुहोस्

दुई दिनभित्र टुंगिएला गठबन्धनको क्वारक्वार

२०७९ भाद्र १७

ताजा नेपाल

काठमाडौं। नेपालीमा उखान छ, श्राद्ध गर्नभन्दा पनि सिधा पुर्याउनै गाह्रो । यस्तै अवस्था छ वर्तमान सत्ता गठबन्धनलाई निर्वाचन गर्नभन्दा उम्मेदवारको भागवण्डा लगाउन महाभारत परिरहेको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाच... थप हेर्नुहोस्