Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

उम्मेदवारको छिनोफानो देउवाले गर्नेभएपछि शेखर समूह आगो

२०७९ श्रावण २९

ताजा नेपाल

काठमाडौं । उम्मेदवारको छिनोफानो गर्ने निर्णय देउवाको हातमा गएपछि शेखर समूह छलफल गर्दै छ । नेपाली कांग्रेसका नेता शेखर कोइराला निकट समूह आज पनि छलफल गर्दैछ। बालुवाटारस्थित समूहको सम्पर्क कार्यालयमा उनीहरू दिउँसो २ बजे छलफ... थप हेर्नुहोस्

गले भट्टराई माओवादीकै शरणमा

२०७९ श्रावण २९

ताजा नेपाल

काठमाडौँ । माओवादीको औचित्य सकियो भन्दै संविधान जारी भएपछि शुरु भएको बाबुराम भट्टराईको यात्रा गन्तव्यहिन अवस्थामा पुगेर टुंगिन लागेपछि फेरि माओवादीकै शरणमा पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल सम... थप हेर्नुहोस्

निहारिकाको फैसला गर्ने श्रीमान् सर्वोच्च तानिए

२०७९ श्रावण २९

ताजा नेपाल

काठमाडौँ । एउटी महिलाले न्यायका लागि भिख माग्दै वर्षाै आन्दोलन गर्दा पनि पटकपटक धोका भएपछि उसले आत्मदाहको निर्णयमा पुग्नुपर्ने हाम्रो समाज कता जाँदैछ ? महोत्तरीको जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहको मुद्द... थप हेर्नुहोस्

सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने रविको घोषणा

२०७९ श्रावण २८

ताजा नेपाल

काठमाडौं । यहाँ शिक्षाको व्यापार रोकेर सरकारी स्कुलको गुणस्तर सुधार्ने हो भने धेरै गरिबका छोराछारीले गुणस्तरीय शिक्षा पाउने थिए । तर व्यापारीको कब्जामा राजनीति छ । त्यो अपेक्ष व्यर्य हुँदै आएको छ । रवि लामिछाने नेतृत्वको... थप हेर्नुहोस्

९० सिटमा कांग्रेस खुम्चियो

२०७९ श्रावण २८

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धनले आगमाी मंसिर ४ गते हुने निर्वाचनको लागि सिटको बाँडफाँडको मोडालिटी तयार पारेको छ । कांग्रेसका एक नेताले दिएको जानकारीअनुसार सत्ता गठबन्धनमा प्रत्यक्षतर्फ १६५ सिटमध्ये ९० सिट कांग्रेसले लिने र बाँक... थप हेर्नुहोस्

जनैपुर्णिमाको दिन पशुपतिमा भिडबाड

२०७९ श्रावण २७

ताजा नेपाल

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा ऋषि तर्पणी पर्व आज देशभर जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहान सबेरै उठी पवित्र नदी,तलाउ आदिमा स्नान गरी ऋषिहरूको तर्पण गरी नयाँ जनै लगाउने... थप हेर्नुहोस्

आज काठमाडौंमा गाईजात्रा मनाउदै

२०७९ श्रावण २७

ताजा नेपाल

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइएको छ । काठमाडौं उपत्यकामा पनि आज विभिन्न स्थानमा गाईजात्रा निका... थप हेर्नुहोस्

६० दिनभित्र ९३ नेपालीले साउदी छाडिसक्नुपर्ने

२०७९ श्रावण २७

ताजा नेपाल

खाडी मुलुक साउदीअरब मा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपाल... थप हेर्नुहोस्

चीनले बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका

२०७९ श्रावण २७

ताजा नेपाल

काठमाडौं । चीनतर्फका दुवै नाकाबाट आवतजावत बन्द भएको छ। बुधबारदेखि चीनले पूर्ण रुपमा नेपालसँग जोडिएका स्थलमार्गका रसुवागढी र तातोपानी नाका कुनै सूचना नै नदिई बन्द गरेको हो। तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले ची... थप हेर्नुहोस्

यसरी मिलाइँदैछ सत्ता गठबन्धनको सिट बाँटफाँट

२०७९ श्रावण २७

ताजा नेपाल

काठमाडौं । एमालेलाई एक्ल्याएर अन्य राजनीतिक दल एक ढिक्का भइरहँदा सत्ता गठबन्धनलाई सिट बाँटफाँटको महाभारत देखिएको छ । सत्ता गठबन्धनका पाँच दलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँट तीन आधारमा गर्ने भएका छन्।... थप हेर्नुहोस्