Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

केन्द्रीय कमिटी भंगपछि माओवादीको पहिलो सचिवालय बैठक सुरू

२०८२ आश्विन २०

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक सुरु भएको छ। केन्द्रीय कमिटी बैठक भंग गरेपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा पहिलो सचिवालय बैठक सुरु भएको हो। प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठकमा विपद्पछिको अवस्था, म... थप हेर्नुहोस्

बाढीपहिरोमा परेर दार्जिलिङमा १८ नेपाली सहित २३ को मृत्यु

२०८२ आश्विन २०

ताजा नेपाल

२० असोज, काठमाडौं । निरन्तर वर्षापछि आएको भीषण पहिरोले दार्जिलिङ र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ । विभिन्न इलाकाका प्रहरी चौकीबाट प्राप्त विवरणअनुसार हालसम्म कुल १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । दार... थप हेर्नुहोस्

काठमाडौंबाट बाहिरिने लामो दुरीका गाडीलाई आज पनि रोकियो

२०८२ आश्विन १९

ताजा नेपाल

काठमाडौं । काठमाडौंबाट लामो दुरीका गाडीहरुलाई गन्तव्यमा जान आज बिहानसम्म पनि रोक लगाइएको छ । काठमाडौं उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिर जाने सडक अझै सामान्य भइनसकेकाले लामो दुरीका गाडी सञ्चालनमा रोक लगाइएको ... थप हेर्नुहोस्

इलाममा पहिरोमा २ जनाको मृत्यु, १० जना बेपत्ता

२०८२ आश्विन १९

ताजा नेपाल

काठमाडौं । इलाममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । कम्तिमा १० जना बेपत्ता भएको स्थानीयले बताएका छन् । यद्यपि यो संख्या प्रहरीबाट पुष्टि हुन बाँकी छ । इलाम प्रहरीका अनुसार मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका लगाय... थप हेर्नुहोस्

कोशी ब्यारेजको ५२ मध्ये ५० ढोका खोलियो

२०८२ आश्विन १९

ताजा नेपाल

काठमाडौं। सप्तकोशी नदीमा पानीको बहाब यो बर्षकै उच्च भएको छ । कोशी ब्यारेजमा गरिएको मापन अनुसार कोशीमा ३ लाख ३५ हजार ३६० क्यूसेक पानी प्रति सेकेण्ड बग्न थालेको छ । ८ बजे बिहान गरिएको मापन अनुसार सप्तकोशीमा पानीको सतह निरन... थप हेर्नुहोस्

आज कस्तो छ वर्षाको सम्भावना

२०८२ आश्विन १९

ताजा नेपाल

काठमाडौं । अहिले पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो र राति कहाँ, कत्रो वर्षाको सम्भावना छ भन्ने विषयमा जानकारी दिएको छ। मौसम महाशाखाले जारी गरेको प्रक्षेपणअन... थप हेर्नुहोस्

सोमबार बिहानसम्मै जोखिम कायमै

२०८२ आश्विन १८

ताजा नेपाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले देशका विभिन्न भागमा आइतबार मध्यान्हसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन्। ... थप हेर्नुहोस्

आइतबार र सोमबार सार्वजनिक बिदा

२०८२ आश्विन १८

ताजा नेपाल

काठमाडौँ । सरकारले देशभर दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको र जसका कारण आइपर्नसक्ने परिस्थितिलाई मध्यनजर गर्... थप हेर्नुहोस्

प्राधिकरणले तोक्यो हवाई भाडादर

२०८२ आश्विन १७

ताजा नेपाल

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चाडबाडको समयमा हवाई भाडा महँगो हुने अवस्थालाई मध्यनजर गर्दै नयाँ भाडादर तोकेको छ । प्राधिकरणका अनुसार काठमाडौं विराटनगर भाडा ९ हजार ७८५ तय भएको छ । यस्तै काठमाडौं भरतपुरको ४ हजा... थप हेर्नुहोस्

४० जिल्ला र आसपास आकस्मिक बाढीको सम्भावना

२०८२ आश्विन १७

ताजा नेपाल

काठमाडौं । वर्षा हुने क्रम बढेसँगै देशभर बाढी तथा पहिरोको जोखिम पनि बढेको छ। यसै क्रममा जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बाढीको सम्भावना तथा खतरा कहाँ(कहाँ छ भन्ने विषयमा जानकारी गराएको छ। बाढी महाश... थप हेर्नुहोस्