Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नगरवासीमा भ्यु टावरको उद्घाटन गर्दै ओली

२०७८ चैत्र १५

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रूपन्देहीको बुटवल नगरपालिकामा बनेको बहुउद्देश्यीय टावरको उद्घाटन गरेका छन् । सो क्रममा उनले बहुउद्देश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दावी गरे । य... थप हेर्नुहोस्

पेट्रोलियम कर हटाउनुपर्यो, जोरबिजोर लगाउनुपर्यो : आयल निगम

२०७८ चैत्र १५

ताजा नेपाल

निगमले घाटा व्यवस्थापन तथा न्यूनीकरणमा सरकारको साथ माग्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको हो । निगमले लेखेको पत्रमा सरकारी बैंक, नागरिक लगानी कोष, सञ्चय कोष लगायतका संस्थाबाट निगमलाई सहजरूपमा रकम ... थप हेर्नुहोस्

स्थायी शिक्षक भर्नाको लागि परीक्षा सुरु

२०७८ चैत्र १५

ताजा नेपाल

स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा आजबाट सुरु भएको छ । १७ हजार २ सय बढी स्थायी शिक्षकका लागि आजबाट परीक्षा सुरु भएको हो । नतिजा प्रकाशन गरी नियुक्ति प्रक्रिया पूरा गर्न करिब एक वर्ष लाग्ने अनुमान गरिएक... थप हेर्नुहोस्

शेखर समूहलाई नसमेटिए शेरबहादुरलाई घेराबन्दी गर्ने रणनिति

२०७८ चैत्र १५

ताजा नेपाल

नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरूले १४औं महाधिवेशमा प्राप्त ४० प्रतिशत मतलाई सभापतिले बेवास्ता गरे आन्दोलनमा जाने बताएका छन् । खबरदारी सभाको समीक्षा गर्न महामन्त्री गगन थापाको सचिवालय ज्ञानेश्वरमा भएको छलफ... थप हेर्नुहोस्

ओलीलाई उचाल्दै भारत

२०७८ चैत्र १५

ताजा नेपाल

काठमाडौं । भारतीय शासक वर्गले माओवादीलाई कमजोर पार्न मोहन वैद्य र नेत्रविक्रम चन्दलाई माओवादीसँग पार्टी एकता प्रक्रियामा सहभागी नहुन् भनेर राम्रै लगानी गरेको छ । मोहन वैद्यको स्थानीय चुनाव बहिष्कार र नेत्रविक्रम चन्दको प... थप हेर्नुहोस्

प्रहरीका जर्नेलले देखाए बाटो, सुरक्षा फौजमा वरिष्ठता नै अगाडि

२०७८ चैत्र १५

ताजा नेपाल

काठमाडौं । फौजी समूहमा जेष्ठता, वरिष्ठता, कार्यक्षमता र योग्यता मात्र होइन, आफ्नो कमाण्डका सिपाहीदेखि अधिकृतसम्मको व्यवहारले अर्थ राख्छ । अबको फौजमा आमाचकारी गाली गर्ने, स्वास्नीको कपडा धुन लगाउने तानाशाहले सेनामा त ठाउँ... थप हेर्नुहोस्

यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमण तालिका

२०७८ चैत्र १५

ताजा नेपाल

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार प्रधानमन्त्री देउवाले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । दुई प्... थप हेर्नुहोस्

गठबन्धनको पक्षमा निर्णय लिँदै काँग्रेस

२०७८ चैत्र १५

ताजा नेपाल

काठमाडौं। पार्टीभित्र चुनावी गठबन्धनको पक्ष र विपक्षमा काँग्रेसभित्र ठूलै बहस चलिरहेको छ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने आधिकारिक धारणा आज सार्वजनिक गर्ने भएको छ। गत शुक्रबारदेख... थप हेर्नुहोस्

सेयर बजार आज दोहोरो अङ्कले घट्यो

२०७८ चैत्र १४

ताजा नेपाल

शेयर बजार नेपाल स्टक एक्सचेञ्ज नेप्से आज सोमबार पनि दोहोरो अङ्कले घटेको छ । आइतबार ४१ अङ्कले घटेको नेप्से आज सोमबार २९।९८ अङ्कले घट्दै २५४२।२८ बिन्दुमा आइपुगेको हो । करिब २ सातासम्म २६०० हाराहारीमै उतारचढाव भोगिरहेको ने... थप हेर्नुहोस्

तीनै तहको निर्वाचनमा गठबन्धन हुन्छ : अध्यक्ष प्रचण्ड

२०७८ चैत्र १४

ताजा नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन स्थानीय तहमा मात्र नभएर प्रदेश र संघिय निर्वाचनसम्म कायम रहने बताएका छन् । सोमबार रोल्पामा जनयुद्ध स्मृति भ्युटावर उद्घाटन गर्दै अध्यक्ष दाहालले गठबन्धन ती... थप हेर्नुहोस्