Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

संक्रमण बढेसँगै आइसियु र भेन्टिलेटर तयारी अवस्थामा

२०७९ श्रावण ९

ताजा नेपाल

काठमाडौं । भुसको आगो झैं कोरोना संक्रमण भित्रभित्रै फैलिन थालेपछि पूर्व तयारीका कार्यक्रमहरु अघि बढेका छन् । मुलुकमा दुई सातादेखि कोभिड संक्रमण फेरि बढ्दै जान थालेको छ। मानिसहरूले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै ... थप हेर्नुहोस्

उकालो लाग्यो कोरोना संक्रमणको ग्राफ, एकैदिन ५६८ जना थपिए

२०७९ श्रावण ९

ताजा नेपाल

काठमाडौं । विस्तारै उकालो लागेको कोरोना संक्रमणको ग्राम सोमबार नराम्रोसँग उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५६८ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या आइतबारको तुलनामा २२१ जना... थप हेर्नुहोस्

दिल्लीमा आरजुको पाठेघरको शल्यक्रिया

२०७९ श्रावण ९

ताजा नेपाल

काठमाडौं । दिल्ली पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग गरेको भेटघाटले विवादमा परेकी प्रधानमन्त्री पत्नी आरजु देउवाको शल्यक्रिया सम्पन्न भएको छ। आरजुको भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया भएको ... थप हेर्नुहोस्

रोकिएला त रुस र युक्रेनको युद्ध ?

२०७९ श्रावण ९

ताजा नेपाल

एजेन्सी । सारा विश्वलाई नै प्रभावित बनाएको रुस र युक्रेनबीच युद्ध रोकिने आशाका किरण देखिन थालेको छ । दुई देशले महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरे । जसमा ब्ल्याक सीबाट युक्रेनले अन्न निर्यात गर्न रोकटोक हुनेछैन। विश्वव्या... थप हेर्नुहोस्

सबै सूचकमा एनसीसीको फड्को, नाफा बढ्यो

२०७९ श्रावण ९

ताजा नेपाल

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्मसम्म बैंकले २ अर्ब २ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर... थप हेर्नुहोस्

फेरि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

२०७९ श्रावण ८

ताजा नेपाल

काठमाडौं । मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमा फैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो । संक्रमणका घटना बढेपछि... थप हेर्नुहोस्

नागरिकता विधेयक पारित

२०७९ श्रावण ७

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकले बहुप्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको छ । बैठकमा सो विधेयकबारे दफाबार छलफलमा सांसदहरूले राखेको जिज्ञासामा गृहमन्त्री बालकृष्ण खाणले जवाफ... थप हेर्नुहोस्

मौद्रिक नीतिले कसलाई च्याप्याे, कसकाे ढाड सेक्याे (पूर्ण पाठसहित)

२०७९ श्रावण ७

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति सार्वजनिक गरेका हुन् । मूल्य र विदेशी विनिमय सञ्च... थप हेर्नुहोस्

नेप्सेमा दोहोरो अंकको गिरावट

२०७९ श्रावण ६

ताजा नेपाल

काठमाडौं । मौद्रिक नीति सार्वजनिकको पूर्वसन्ध्यामा सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयरबजारसँग सम्बन्धित मौद्रिक नीतिका केही सुचनाहरु चुहिएपछि लगानीकर्तामा मौद्रिक नीति कस्तो आउला भन्ने अन्यौल देखिएको छ । जसका... थप हेर्नुहोस्

संघीयता खारेजीको नारा लिएर राप्रपा चुनावी मैदानमा उत्रने

२०७९ श्रावण ६

ताजा नेपाल

राप्रपापाले संघीयता खारेजीको पक्षमा आफूलाई बलियोसँग उभ्याउने तयारी गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जारी केन्द्रीय समिति बैठकमा संघीयता खारेजीलाई मुख्य एजेण्डा बनाएर चुनावमा जाने प्रस्ताव गरेका छन् । हिजोब... थप हेर्नुहोस्