Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

पहिले मान्छे मार्दै हिँड्थे,सक्दाअहिले कुट्दै हिड्थे होला

२०७९ जेष्ठ २७

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल अरु पार्टीहरुसँग तुलना गर्न नसक्ने गरी मजबुत बनेको प्रमाणित भएको बताएका छन् । मोरङमा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सिटमा थोरै थलमाथि भए पनि एमाल... थप हेर्नुहोस्

कांग्रेस त्यागेर सिंगो गाउँ नै एमालेमा प्रवेश

२०७९ जेष्ठ २७

ताजा नेपाल

स्थानीय तहको निर्वाचन लगत्तै पनि अन्य पार्टी छोडेर एमाले प्रवेश गर्ने लहर रोकिएको छैन । आज पनि अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर रामेछापको एउटा टोलै एमालेमा प्रवेश गरेको छ । एमाले रामेछाप नगरपालिका नगर कमिटी... थप हेर्नुहोस्

प्रहरी तातेपछि माफियाको मोर्चाबन्दी

२०७९ जेष्ठ २७

ताजा नेपाल

नेपालगञ्ज । स्थानीय प्रशासन र प्रहरीको कडी कडाउले होटल तथा क्यासिनोलाई प्रयोग गरेर गलत धन्दा चलाउनेहरु माथि प्रहरी आक्रामक बन्दै गएपछि त्यस्ता तत्वहरुको चुरिफुरी घटेको छ । यो समुह अतित खान र पंकज श्रिवास्तबसाग प्रजिअ सुर... थप हेर्नुहोस्

अध्यक्ष ओलीले भने आउनेलाई बाटो खुल्ला छ, स्वागत गरिँदैन

२०७९ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । स्थानीय तहको निर्वाचनले एमालेलाई शिक्षा दिएको भन्दै भित्रभित्रै वाम गठबन्धनका लागि वातावरण बनाउन शुरु गरिएको भनिएको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेर गएकाहरूलाई पार्टीमा स्वागत गर्ने चलन ... थप हेर्नुहोस्

अमेरिकी सेनापति नेपाल छिर्दा प्रम पत्नी खुसुक्क दिल्लीमा

२०७९ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं। अमेरिकी सहयोग एमसीसी पारित भएसँगै नेपालमा अमेरिकी चासो बढ्न थालेकै कारण अमेरिकी अधिकारीहरुको ओहोदोहोर बढेको छ । अमेरिकी सेनाका एसिया प्यासिफिक क्षेत्रका प्रमुख चाल्र्स एक फ्लिन चार दिने नेपाल भ्रमणका क्रममा बिह... थप हेर्नुहोस्

नेपाल अब रणमैदान बनदै छ,देव गुरुङ

२०७९ जेष्ठ २७

ताजा नेपाल

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नेपालको राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै प्रधानसेनापति र प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण स्थगित गर्नुपर्ने बताएका छन् । नेता गुरुङले पछिल्लो समय अमेरिकी अधिकारी... थप हेर्नुहोस्

मुग्लिनको पहिरोमा कार र मोटरसाइकल पुरियो, २ को शव भेटियो

२०७९ जेष्ठ २७

ताजा नेपाल

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा पहिरो गएको ठाउँमा २ जनाको शव भेटिएको छ । राति सडक नै टुट्ने गरी पहिरो जाँदा कार र मोटरसाइकल नदीमा खसेको डीएसपी युवराज खड्काले जानकारी दिए । पहिरोमा बा १० च ४६४९... थप हेर्नुहोस्

प्लाटिनम डिस्को साहुको ग्रुपबाटै युवकमाथि आक्रमण

२०७९ जेष्ठ २६

ताजा नेपाल

दरबारमार्गको प्लाटिनम डिस्कोमा ‘काभ्रेली समूह’ले एकजना युवकलाई आक्रमण गरेका छन् । शुक्रवार बिहान साढे ३ बजेतिर बालुवाटार बस्ने प्रतिष भास्कर सिंह काभ्रेली समूहको आक्रमणबाट घाइते भएका छन् । कुमार घैंटेको इन्काउन्टरपछि ... थप हेर्नुहोस्

इम्बोस्डमा अरवौं कुम्ल्याउन तम्सिएका यिनै हुन् दलाल

२०७९ जेष्ठ २६

ताजा नेपाल

काठमाडौं । जुनसुकै सरकार आओस् चलाउने विचौलियाले हो । विचौलियाका अगाडि मै हुँ भन्ने राष्ट्रवादी पनि फतक्कै भएका थिए । अहिलेको पञ्चमुखे गठबन्धन त विचौलिया बिना खुट्टा टेक्ने अवस्थामै छैन । यी हुन् सिद्धार्थ पाण्डे । संभ्रा... थप हेर्नुहोस्

किन बिग्रदैछ समाज ? यौन हिंसाको बढ्दो ग्राफ

२०७९ जेष्ठ २६

ताजा नेपाल

काठमाडौं । पछिल्लो पटक देशभर महिला हिंसा र बलात्कारका घट्नाहरु बढिरहेका छन् । यौन हिंसा, महिलामाथि भएको दूर्व्यवहार र हत्या जस्ता जघन्य प्रकृतिका घट्ना बढिरहेका कारण प्रहरीको सक्रियता पनि बढेको छ । महिलाको बलात्कार, हत्य... थप हेर्नुहोस्