Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

माओवादीमा टिके पदाधिकारीको प्रयास

२०७८ पुष १५

ताजा नेपाल

काठमाडौँ । माओवादी केन्द्रमा टिके पदाधिकारी चयनको प्रयास भइरहेको छ । माओदीका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व चयन प्रक्रिया लोकतान्त्रिक तरिकाले अगाडि बढ्ने बताए पनि पदाधिकारी र केन्द्रीय सदस्य सकेसम्म सर्वसम्मत गराउन प्... थप हेर्नुहोस्

चन्दका कार्यकर्ता प्रचण्डले छुटाउने ?

२०७८ पुष १४

ताजा नेपाल

काठमाण्डौ  पाटीको आठौ महाधिबेसनको नतिजाले जनताको सेबक बन्न अध्यक्ष प्रचण्डलाइ घचघचाएको बेला उनकै चेला नेत्रबिक्रम चन्दले कम्युनिस्ट बनेर कम्युनिस्टकै कार्यकर्ता जेलमा बन्दि हुंदा कसरी पाटी एकता हुन्छ भन्ने प्रश्न उठाएका ... थप हेर्नुहोस्

राप्रपाका नयाँ अध्यक्षले खोले राजा वीरेन्द्र मारिनुको कारण

२०७८ पुष १४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दरवार हत्याकाण्डमा भारतको हात हुन सक्ने परोक्ष टिप्पणी गरेका छन् । भारतले तेर्स्याएका शर्तहरू राजा वीरेन्द्रले पूरा गरेको भए राजा वीरेन्द्रले मारिनुनपर... थप हेर्नुहोस्

नेतालाइ पैसा प्यारो हुन्छ, राजालाइ देश प्यारो त्यसैले राजसस्था चाहिन्छ : लिङ्देन

२०७८ पुष १४

ताजा नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको आवश्यकता झनै बढेर गएको बताएका छन् । अध्यक्ष लिङ्देनले सिक्किम विलय भएको दृष्टान्त पेस गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा समे... थप हेर्नुहोस्

हिउँ खेल्नका लागि काठमाडौं नजिकका उत्कृष्ट गन्तव्यहरु

२०७८ पुष १४

ताजा नेपाल

आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि रातिदेखि नै हिमपातसहित पानी परेको छ । काठमाड... थप हेर्नुहोस्

अत्याधिक जाडकोका कारण कतिपय विद्यालय बन्द

२०७८ पुष १४

ताजा नेपाल

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परेको छ । अग्ला भूभागहरुमा हिउँ पनि परेको छ । त्यसैले आज हिजोको तुलनामा अत्याधिक चिसो बढेको छ । गएरातिदेखि नै परिरहेको पानी र जाडोले मानिसहरुको दैनिकी नै प्रभावित बनाएको... थप हेर्नुहोस्

चन्द्रागिरीमा हिउँ पर्‍यो सेततम्मै डांडो

२०७८ पुष १४

ताजा नेपाल

काठमाडौँ । मध्यरातदेखिको वर्षाका कारण उपत्यका आसपासका अग्ला पहाडमा बुधबार हिउँ परेको छ । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यका आसपासका पहाडहरुमा हिउँ परेको हो । चन्द्रगिरी डाँडामा बुधबार बिहानैदेखि हिउँ प... थप हेर्नुहोस्

टुक्रिएका कम्युनिष्ट जोड्ने चिनको प्रयास

२०७८ पुष १४

ताजा नेपाल

काठमाडौं । नेपालका कम्युनिष्टलाई एकताबद्ध बनाउने अभियानमा एक पटक सफल भएको चीन फेरि अर्को प्रयासमा लागेको छ । नेकपा विभजान भई एमाले र माओवादी बनेकोमा सबैभन्दा दुःखी बनेको छिमेकी चिनले दुवै दलको शीर्ष नेतृत्वलाई फेरि एकता ... थप हेर्नुहोस्

ब्यापारि र तस्करलाइ फाइदा हुनेगरी पछाडी बस्नेलाई हेल्मेट अनिबार्य गरिदै

२०७८ पुष १३

ताजा नेपाल

यातायात व्यवस्था विभागले मोटरसाइकलको पछाडि बस्नेलाई हेल्मेट अनिवार्य गर्ने भएको छ । यसअघि नियम अनिवार्य गरिँदा चौतर्फी विरोध भएको थियो अहिले पुनः अनिवार्य गर्न लागिएको हो । थप कानुनी प्रावधानसहित पछाडि बस्ने यात्रुको ... थप हेर्नुहोस्

माओवादीमा प्रचण्ड र राम कार्कीको धार अब दुइ धारमा माओबादी

२०७८ पुष १३

ताजा नेपाल

प्रचण्डको प्रतिवेदनमाथि ‘केही फरक र केही नवीन धारणाहरु’ शीर्षकमा फरक मत प्रस्तुत गर्दै कार्कीले अन्तरराष्ट्रिय परिस्थिति, घरेलु परिस्थिति र पार्टीका आगामी कार्यभारहरुबारे चर्चा गरेका छन् । कार्कीले आफ्नो फरक मतको प्रस्ता... थप हेर्नुहोस्