Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

ओलीले घनश्याम भूसाल र रघुजी पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव गरे !

२०७८ मंसिर २६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घनश्याम भूसाल र रघुजी पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव गरेका छन् । भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले भूसाल र पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव ग... थप हेर्नुहोस्

उम्मेदवारी दर्ता गराएकामध्ये ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिए

२०७८ मंसिर २६

ताजा नेपाल

नेपाली काँग्रेसको पदाधिकारीसहित केन्द्रीय समितिमा उम्मेदवारी दर्ता गराएकामध्ये ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिले आइतबार मध्यान्ह साढे १२ बजेसम्म दिएको समयावधिमा २ पदाधिकारी र ५५ सदस्यले आफ्नो ... थप हेर्नुहोस्

त्याग र निष्ठाको राजनीति समाप्त !

२०७८ मंसिर २६

ताजा नेपाल

काठमाण्डौ । त्याग र निष्ठाको राजनीति त्यागेर सत्ता र स्वार्थको खेलमा केन्द्रीत हुँदा गुट विभाजनको चपेटामा परेको नेपाली काँग्रेसले आफूलाई महाकुम्ब मेलाको समाप्तीतिर डोर्याएको छ । संस्थापक नेताहरुले जनता, राष्ट्र र प्रजातन... थप हेर्नुहोस्

युवराज न्यौपानेद्वारा उम्मेदवारी फिर्ता लिँदै शेखरलाई समर्थन गरेको घोषणा

२०७८ मंसिर २६

ताजा नेपाल

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका गोरखाका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार मध्यान्ह साढे १२ बजेअघि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता... थप हेर्नुहोस्

काँग्रेसमा कुन पदमा क–कसले दिए उम्मेदवारी ? (सूचीसहित)

२०७८ मंसिर २६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनबाट नेतृत्वमा पुग्न मैदानम उत्रिएका उम्मेदवारहरुले मत माग्न थालिसकेका छन् । निर्वाचन समितिले उम्मेदवारी फिर्ताका लागि आइतबार विहान ११ बजेसम्मको समय दिएको छ । महाधिवेशनबाट ... थप हेर्नुहोस्

दोस्रो चरणमै नजाने देउवको घोषणा

२०७८ मंसिर २६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ । वर्तमान सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल पक्ष र यसअघि नै घोषणा गरेका विमलेन्द्र निधिबीच सभापतिमा प्रतिस्पर्धा हुने आकलन कांग... थप हेर्नुहोस्

मध्यराति जन्ति बस दुर्घटना, चालकको मृत्यु

२०७८ मंसिर २६

ताजा नेपाल

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ४, बिञ्जेलमा विवाहको बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ। जन्ती बोकेको बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी ६ बदर्पाका राजु तामाङको घटनास्थलमा... थप हेर्नुहोस्

महामन्त्रीका ५ उम्मेदवार भोलिका अध्क्ष्यका दाबेदार

२०७८ मंसिर २६

ताजा नेपाल

उमेरमा तलमाथि भएपनि ६ मध्ये ५ उम्मेदवार मिनेन्द्र, प्रकाशशरण, विश्वप्रकाश, गगन र प्रदीप को प्रतिस्पर्धा महामन्त्री पदका लागि मात्र होइन, कांग्रेसमा भोलिको नेतृत्वका लागि पनि हो । राजनीतिक विश्लेषक उद्धव प्याकरेल भन्छन्, ... थप हेर्नुहोस्

पार्टी सभापतिको दौडबाट पौडेलले हात झिके

२०७८ मंसिर २५

ताजा नेपाल

काठमाडौँ । काँग्रेसको जारी महाधिवशेन रोचक मोडमा पुगेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेका छन् । शनिबार प्रेस विज्ञप्तिमार्फत पौडेलले आफू नेतृत्वको प... थप हेर्नुहोस्

शेखरको टीममा गगन र मिनेन्द्र

२०७८ मंसिर २५

ताजा नेपाल

काठमाडौं । काँग्रेसको जारी १४औं महाधिवेशनमा संस्थापन इतरमा एकता भाँडिने संकेत देखिएको छ । नेपाली काँग्रेसको सभापतिको उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो टीमबाट चुनाव लड्ने दुई उम्मेदवारको टुंगो लगाएका छन् । उनको टीमबाट गग... थप हेर्नुहोस्