Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

१२ बजे केपी ओली भेट्न आन्दोलनरत कानुन व्यवसायी बालकोट जाँदै

२०७८ मंसिर २१

ताजा नेपाल

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई ज्ञापनपत्र बुझाउन नेपाल बार एसोसिएसन... थप हेर्नुहोस्

एमसीसीबारे सत्तारुढ सांसद नै दुई धारमा

२०७८ मंसिर २१

ताजा नेपाल

मंसिर २८ गते संसदको अधिवेशन बोलाइएको छ र यसको एउटा विषय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्बन्धी सम्झौता अनुमोदन पनि रहेको छ । तर एमसीसीको विषयमा सत्तारुढ गठबन्धनकै दलहरु विभाजित छन् । सोमबा... थप हेर्नुहोस्

अस्पतालभित्रको फार्मेसीमा प्रतिबन्धित औषधि बेचेको पाइएपछिऔषधि व्यवस्था विभागले सिलबन्दी गरेको छ ।

२०७८ मंसिर २१

ताजा नेपाल

२१ मंसिर, वीरगञ्ज । औषधि व्यवस्था विभागले सर्लाहीको हरिवनस्थित सरस्वती अस्पतालभित्रको फार्मेसीमा सिलबन्दी गरेको छ । प्रतिबन्धित र अनुमति नभएको औषधि बेचेको पाइएपछि राजीव मेडिकल हललाई सिलबन्दी गरिएको हो । सोमबार औषधि व्य... थप हेर्नुहोस्

सर्किंदैछ सुरक्षा फौज

२०७८ मंसिर २१

ताजा नेपाल

काठमाडौं । संगठन जीवित र सशक्त त्यो बेला हुन्छ जुन बेला त्यसले आफ्ना नीति नियमको परिधिमा रहेका वृत्ति र विकासमा ध्यान दिन्छ । झण्डै १५ महिनादेखिन अड्किएको संरचनाहरू क्रियाशील हुन थालेका छन् । आइजीपी शैलेश थापा र शैलेन्द्... थप हेर्नुहोस्

पौडेललाई टिमले पत्याएन

२०७८ मंसिर २१

ताजा नेपाल

काठमाडौं । पार्टीको १४औं अधिवेशन आइसक्यो । नेताहरू भने आ–आफ्नै झमेलामा छन् । काँग्रेसले आफ्नो इतिहासलाई जोड तोडले बचायो । सभापति शेरबहादुर देउवाले आफ्नो टिमलाई कसरी घोषणा गर्छन् र आफू बलियो ढंगले प्रस्तुत हौला भनेर बसेका... थप हेर्नुहोस्

देउवासँग भिड्ने नेताको टुंगो लगाइँदै

२०७८ मंसिर २१

ताजा नेपाल

काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा काँग्रेस सभापतिको दाबी गर्नेको संख्या दर्जन हाराहारी पुगिसकेको छ । तर वर्तमान सभापति शेरबहादुर देउवाालई धक्का दिनसक्ने साँच्चैका प्रतिस्पर्धी भने मैदा... थप हेर्नुहोस्

कसले रोक्ला हजुर शिक्षा क्षेत्रको लुट ?

२०७८ मंसिर २१

ताजा नेपाल

काठमाडौँ । शिक्षा क्षेत्रको लुट रोक्ने अभियानमा कोही कसैको अग्रसरता देखिँदैन । शिक्षा क्षेत्रमा राजनीतिक क्षेत्रका माफियाहरुको लगानी भएकै कारण यस क्षेत्रको लुटमा सबैले आँखा चिम्लिए पन ती लुटेराहरुका लागि डा. गोविन्द केसी... थप हेर्नुहोस्

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरमा माओबादी नेताहरु हाबी हुने भएपछि समस्या देखा पर्यो

२०७८ मंसिर २०

ताजा नेपाल

आइतबारसम्म मर्जरको अन्तिम सम्झौता नभए नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई कारवाही गर्ने निश्चित छ। सैद्धान्तिक स्वीकृति दिएको तीन महिनामा पनि प्रक्रिया अगाडि नबढेपछि थपिएको अर्को दुई महिनासम्म... थप हेर्नुहोस्

६०करोडमा कान्तिपुर मिडिया समूहले कांग्रेस नेता मिनेन्द्र रिजालसहित अन्य पाँचजनाको स्वामित्व रहेको एपेक्स कलेज किनेको छ

२०७८ मंसिर २०

ताजा नेपाल

काठमाडौं। राजधानीमा चल्तीको व्यवस्थापन कलेजका रुपमा दरिएको मध्यवानेश्वरस्थित एपेक्स कलेज कान्तिपुर मिडिया समूहले खरिद गरेको छ। कांग्रेस नेता मिनेन्द्र रिजालसहित अन्य पाँचजनाको स्वामित्व रहेको एपेक्सको सम्पूर्ण स्वामित... थप हेर्नुहोस्

१४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

२०७८ मंसिर २०

ताजा नेपाल

सर्लाहीको बलरा नगरपालिका–४ मा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सोमबार बिहान दाउरा खोज्न गएकी किशोरीलाई ४ जना युवाले सामूहिक बलात्कार गरेको स्थानीयले बताएका छन् । तर, सर्लाहीका एसपीले दुई जनाले मात्र बलात्क... थप हेर्नुहोस्