Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अमेरिकी राष्ट्रपतिले बार्सीक ४६९००० हजार डलर तलब भत्ता पाएछन्

२०८१ कार्तिक २०

ताजा नेपाल

चाहे त्यो कमला ह्यारिस हुन् वा डोनाल्ड ट्रम्प, यी दुईमध्ये को अमेरिकाको राष्ट्रपति बन्छन् भन्ने तस्बिर मंगलबार हुने निर्वाचनमा स्पष्ट हुनेछ । अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउँछ कि डोनाल्ड ट्रम्पले पुनरागमन गर्छन् भन्... थप हेर्नुहोस्

आजदेखि विधिपूर्वक सुरु छठ पर्व

२०८१ कार्तिक २०

ताजा नेपाल

काठमाडौं। मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बार... थप हेर्नुहोस्

म्याद थपका लागि आज रवि लामिछानेलाई अदालत लगिँदै

२०८१ कार्तिक २०

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेलाई आज म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ। सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई म्याद थप... थप हेर्नुहोस्

पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना

२०८१ कार्तिक २०

ताजा नेपाल

काठमाडौं । पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना भएकी छन्। पूर्व मुमाबडामहारानी शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। चिकित्सकहरूका अनुसार ९७ बर्षीया ... थप हेर्नुहोस्

रवि लामिछानेलाई बुटवल लगिँदै

२०८१ कार्तिक १९

ताजा नेपाल

काठमाडौं । सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बुटवल ल्याउने तयारी गरिएपनि प्रहरीले कसरी ल्याउने ... थप हेर्नुहोस्

आज कता कता वर्षाको सम्भावना

२०८१ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । आइतबार काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा ह... थप हेर्नुहोस्

आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत

२०८१ कार्तिक १८

ताजा नेपाल

काठमाडौँ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर... थप हेर्नुहोस्

नेपाल अमेरिकासँग ३७ रनले चुक्यो

२०८१ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रंगशालामा भएको खेलमा ... थप हेर्नुहोस्

कीर्तिपुरको मेयरमा एमालेले सुरेन्द्र मानन्धरलाई उठाउने

२०८१ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरलाई उठाउने तयारी गरेको छ । नगर कमिटीको शुक्रबार बसेको बैठकले मानन्धरको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ । मानन्धर एमाले केन्द्रीय कमिटी सदस्य तथा ... थप हेर्नुहोस्

अष्ट्रेलियालाई हराउँदै नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा प्रवेश

२०८१ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५... थप हेर्नुहोस्