Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आज कुकुर तिहार मनाइँदै

२०७८ कार्तिक १७

ताजा नेपाल

१७ कात्तिक, काठमाडौं । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा गरिंदै छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ । आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको... थप हेर्नुहोस्

धानमा बाला नलागेपछि माइतीघरमा किसानको प्रदर्शन विज्ञ भन्छन् : किसानकै गल्ती

२०७८ कार्तिक १६

ताजा नेपाल

धान नफलेको बारे अनुसन्धान गरिरहेको राष्ट्रिय कृषि अनुसन्धान परिषद् र बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको प्रारम्भिक अनुसन्धानमा किसानले गलत धानको बिउ रोजेको पाइएको छ । धेरै फल्ने लोभमा सरकारले सिफारिस नै नगरेको धान किसा... थप हेर्नुहोस्

लरोतरो तालले श्रीमान् नगल्ने

२०७८ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । राजनीतिक दलहरुलाई झुकाएर राजनीतिक भागवण्डा खोज्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा लरोतरो तालले सर्वोच्च छाड्ने पक्षमा छैनन् । न्यायाधीशरहरुको आन्दोलनले राणालाई खासै फरक पारेको छैन । सारा न... थप हेर्नुहोस्

प्रचण्डको पछि लागेकोमा पछुताउँदै साह

२०७८ कार्तिक १६

ताजा नेपाल

चितवन । मधेशको क्षेत्रीय दल खोल्ने योजना असफल भएपछि नेकपा (एमाले) का नेता प्रभु साह अध्यक्ष ओलीको भक्त बनेर प्रस्तुत भएका छन् । साहले युद्धका बेला आफूहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएको ... थप हेर्नुहोस्

२ लाख ३० हजारले मागे लाइसेन्स

२०७८ कार्तिक १६

ताजा नेपाल

काठमाडौँ । नागरिकता जस्तै उमेर पुगेपछि निश्चित परीक्षा पार गरेर लिन पाउनु पर्ने लाइसेन्समा यातायात माफियाको सिन्डिकेट यथावत छ । यातायात माफियाको मिलेमतोमा बेला बेला खुल्ने लाइसेन्सको आवेदन माफियाहरुको चाहनाअनुसार खुल्ने ... थप हेर्नुहोस्

प्रधानन्यायाधीशले राजीनामा नदिए अपमानजनक बहिर्गमन : रामचन्द्र पौडेल

२०७८ कार्तिक १६

ताजा नेपाल

सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हु... थप हेर्नुहोस्

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त

२०७८ कार्तिक १६

ताजा नेपाल

एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश १ सरकारको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ २० अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । आज दिउँसो १ बजेसम्मका लागि दाबी ... थप हेर्नुहोस्

सर्वोच्च अदालत : मिशन युरो–सिइआइए केन्द्र

२०७८ कार्तिक १६

ताजा नेपाल

अर्जुन ज्ञवाली अदालतको कु मार्फत् शेरबहादुर देउवाको पुनस्र्थापनामा सेटिङका आधारमा प्रधानन्यायाधीशको सत्ता साझेदारी भागवण्डाको विषय छताछुल्ला भएपछि बहस तातेको छ । नेपालको सर्वोच्च अदालत युरो, क्रिश्चियन र पश्चिमाहर... थप हेर्नुहोस्

मुख्यमन्त्रीको शपथ लिँदै राजेन्द्र

२०७८ कार्तिक १६

ताजा नेपाल

विराटनगर। प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धन दलले सरकार विस्तारको तयारीमा जुटेको छ । मुख्यमन्त्रीको सपथलगतै मन्त्रीहरूलाई पनि सपथ गराउने तयारीमा गठबन्धदन... थप हेर्नुहोस्

सीके राउतद्वारा आन्दोलन घोषणा

२०७८ कार्तिक १६

ताजा नेपाल

जनकपुरधाम । तराई केन्द्रीत क्षेत्रीय हिंसात्मक राजनीतिमा होमिएका डा. सीके राउत नेतृत्वको जनमत पार्टीले शान्तिपूर्ण राजीनीतिमा आएपछि आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । भ्रष्टाचार तथा दमनविरुद्ध भन्दै जनमत पार्टीले घोषणा ... थप हेर्नुहोस्