Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सर्वोच्चको फैसलापूर्व चाल्स मेन्डिजको सक्रियता

२०७८ श्रावण ५

ताजा नेपाल

अर्जुन ज्ञवाली गतहप्ता सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेशसहित फैसला गरेको छ । यो फैसलाभन्दा पूर्व लामो समयदेखि काठमाडौंको ज्ञानेश्वरमा बस्दै आएका पश्चिमी नागरिक चाल्स मेन्डिजको सक्... थप हेर्नुहोस्

यातायात मन्त्रीलाई प्रश्न र निर्देशन

२०७८ श्रावण ५

ताजा नेपाल

खगेन्द्रराज सिटौला नेपालका हरेक प्रधानमन्त्रीले यातायत मन्त्रीलाई सोध्नु पर्ने पहिलो प्रश्न हो नेपालमा पहिला विजुलीबाट ट्रलीबस सेवा सन्चालनमा थियो त्यो बन्द भएको छ त्यो किन बन्द भएको हो ? त्यसको कारण र आउने दिनमा ... थप हेर्नुहोस्

एमाले अध्यक्ष ओली र विप्लव समूहका नेताहरुबीच भेटवार्ता

२०७८ श्रावण ५

ताजा नेपाल

५ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लव समूहको नेकपाका नेताहरबीच भेटवार्ता भएको छ । भेटका लागि महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोलाई... थप हेर्नुहोस्

सचिवको चाकडीले घेरिए प्रचण्ड

२०७८ श्रावण ५

ताजा नेपाल

काठमाडौँ । अमेरिकी राष्ट्रपतिहरु सत्ताबाट हटे पनि कसैबाट सुरक्षा चुनौती देख्दैन आफ्नै काममा फर्किन्छन् । तर नेपालमा एक पटक शासन सत्तामा पुगेकाहरुले जीवनभर राज्यको सुरक्षा अंगको दुरुपयोग गर्छन् । सरकारले मापदण्डविपरीत पूर... थप हेर्नुहोस्

भोलि सार्वजनिक बिदा

२०७८ श्रावण ५

ताजा नेपाल

काठमाडौं । इसाई धर्मावलम्बीहरुको महान पर्व बकर इदको उपलक्ष्यमा सरकारले साउन ६ गतेलाई सार्वजनिक बिदा घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले साउन ६ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्... थप हेर्नुहोस्

उकालो लाग्दै कोरोना २,४४५ जनामा संक्रमण, ३२ जनाको मृत्यु

२०७८ श्रावण ४

ताजा नेपाल

४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२ जना र ३,८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८... थप हेर्नुहोस्

विश्वासको मतसँगै पारीको बधाई

२०७८ श्रावण ४

ताजा नेपाल

काठमाडौं। नेपालका प्रधानमन्त्रीलाई छिमेकी मुलुक भारत र चीनले बधाई दिए दिएनन् भन्ने कुराले अर्थ राख्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफलताको शुभकामना दिएका छन् । संसदमा् व... थप हेर्नुहोस्

देउवाले जित्दा माधव नेपाल बुरुक्क

२०७८ श्रावण ४

ताजा नेपाल

काठमाडौं। दुई तिहाई बहुमतको कम्युनिष्ट जुँगाकै लडाइँले आज तहसनहस भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत खसेको थियो भने विपक्षमा ८३ खसेको छ । त्यस्तै, तटस्थ... थप हेर्नुहोस्

नेता जोगाउन महन्तले दिए देउवालाई भोट

२०७८ श्रावण ३

ताजा नेपाल

काठमाडौं । पार्टीका नेताहरुलाई जोगाउनै नसक्ने भएपछि अन्ततः जसपाको महन्त ठाकुर पक्षले पनि सरकारलाई समर्थन जनाउने भएको छ । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत द... थप हेर्नुहोस्

एमाले स्थायी कमिटीले गर्यो कडा निर्णय : देउवालाई भोट दिने एमालेमा नरहने

२०७८ श्रावण ३

ताजा नेपाल

काठमाडौँ। सत्ता अहंकारले एमाले विभाजनकाे डिलमा पुगेकाे छ । नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेको छ । बैठकले जस्तोसुकै परिस्थितिमा पनि एमा... थप हेर्नुहोस्