Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

भोलिदेखि उपत्यकामा २५ सिट माथिका बस चल्न दिने निर्णय सानालाई छैन् मौका

२०७८ असार १४

ताजा नेपाल

काठमाण्डौ सरकारले अहिलेको परिस्थितिलाइ ध्यान दिदै जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि काठमाडौं उपत्यमा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय गरेको छ । सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहर... थप हेर्नुहोस्

कम्युनिष्ट नयाँ शिराबाट अगाडी बढ्छ : माधव नेपाल

२०७८ असार १४

ताजा नेपाल

१४ असार, काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न अपिल गरेका छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औं जन्मजयन्तीको सन... थप हेर्नुहोस्

चीनको सीमामा भारतले थप्यो ५० हजार सेना

२०७८ असार १४

ताजा नेपाल

एजेन्सी । भारत र चीनको सीमा विवादले अझै दुई देबीचको सम्बन्ध सुधार हुन सकेको छन । यही बेला भारतले चीनको सीमानामा थप ५० हजार सेना पठाएको छ । विश्वकै दोस्रो ठुलो अर्थतन्त्रविरुद्ध भारतले आक्रामक रणनीति लिएको यो पहिलो पटक भए... थप हेर्नुहोस्

भोलिबाट सडक खचाखच

२०७८ असार १४

ताजा नेपाल

काठमाडौं । सरकारले भोलिबाट लागू हुने गरी सार्वजनिक यातायातमा जोरबिजोरमा सञ्चालन गर्न दिने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै निर्णय लिन लागेको बुझिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अ... थप हेर्नुहोस्

माधव नेपाललाई अध्यक्ष ओलीलाइ प्रधानमन्त्रि बनाउने प्रस्ताव गर्दा ओली किन मौन

२०७८ असार १३

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका नेताहरुले पार्टी एकता जोगाउन अधिकतम प्रयास गर्न अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको आइतबार बसेको बैठकमा नेताहरुले पार्टी एकतामा जोड दिएका हु... थप हेर्नुहोस्

सर्वोच्चलाई देखाउँदै अघि बढ्यो एमाले

२०७८ असार १३

ताजा नेपाल

काठमाडौं । सबैको एउटै समस्या हो आफ्नो पक्षमा भए मात्रै निष्पक्ष । अहिले अदालतललाई कसैले निष्पक्ष भन्दा अर्को पक्षले निष्पक्ष मान्दैन । अदालतले झापड हाने पनि नेकपा एमालेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी बैठकलाई... थप हेर्नुहोस्

महाधिवेशन नै भाँडिनसक्ने काँग्रेसको लफडा

२०७८ असार १३

ताजा नेपाल

काठमाडौं। आगामी भदौभित्र काँग्रेसले महाधिवेशन सम्पन्न नगरेको खण्डमा संवैधानिक रुपमै काँग्रेसको अस्तित्व समाप्त हुन्छ । अब समय धेरै बाँकी छैन तर समस्याको चुरो फुकाउन धेरै बाँकी छ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवा... थप हेर्नुहोस्

आशा मारेका छैनौँ एकता जोगाउन हामी प्रयत्नशील छौँ

२०७८ असार १३

ताजा नेपाल

नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी एकताको आशा कायमै रहेको बताएका छन् । आइतबार स्थायी समितिको बैठकपछि प्रवक्ता ज्ञवालीले केही नेताहरु विपक्षीलाई काँधमा राखेर उनीहरुलाई शक्तिशाली बनाउने प्रयासमा लागेपनि धे... थप हेर्नुहोस्

एमालेको महाधिवेशन आयोजक कमिठीको बैठक बुधबार

२०७८ असार १३

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेले दशौ महाधिवेशन आयोजक कमिठीको बैठक आगामी बुधबार बोलाउने निर्णय गरेको छ। आइबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले असार १६ गते दशौ महाधिवेशन आयोजक कमिटीको बैठक बोल... थप हेर्नुहोस्

निषेधाज्ञा जारी राख्दै सार्वजनिक यातायातमा जोरविजोर

२०७८ असार १३

ताजा नेपाल

काठमाडौँ । कोरोना परीक्षणको दर घटे पनि संक्रमणको दर भने घटेको छैन । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै थपिने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौँको प्रमुख जिल्ला अधिकारी ... थप हेर्नुहोस्