Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

एका बिहानै नवलपुरमा दुर्घटना, तीन जनाको मृत्यु, २ दर्जन घाइते

२०७८ भाद्र २९

ताजा नेपाल

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन् । काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ ... थप हेर्नुहोस्

मालदार मन्त्रालयले गठबन्धमा भाँडभैलो

२०७८ भाद्र २९

ताजा नेपाल

काठमाण्डौ । बलियो सरकार ढलाएर बनेको माकुराको जालो जस्तो जोडजोड गरिएको सरकार गठन भएको दुई महिना नाघिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । सरकार गठन भएको दुई महिना बितिसक्दा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्र... थप हेर्नुहोस्

एमसीसीको विरोधमा विप्लव आए सडकमा

२०७८ भाद्र २८

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन –एमसीसी) सम्झौताको विरोधमा नेकपा विप्लव समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । सोमबार माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबह... थप हेर्नुहोस्

बालाई नै आफ्नै चरित्र चित्त बुझेन !

२०७८ भाद्र २८

ताजा नेपाल

काठमाण्डौ । आँफू जस्तो हैकमवादी छ त्यस्तै गुटबन्दी सदस्य बनेका छन् । एमाले अध्यक्ष केपी ओलीको टिममा ! ओली कानूनी मर्यादा विधिको शासन मान्दैनन् । उनका मान्छेले भ्रष्टाचार गर्छन् देश लुट्छन् । तर अख्तीयारले कानूनी कारबाही ... थप हेर्नुहोस्

इज्जत बच्यो प्रहरीले पायो सफलता

२०७८ भाद्र २८

ताजा नेपाल

काठमाण्डौ । प्रहरीले अनुसन्धान राम्रोसँग गर्याे भने देशका अपराधी उम्कन सक्दैनन् भन्ने प्रमाण सखुवासभाको मादी घटनाका एक्ला दोषी २६ वर्षिय सनकी युवा लोकबहादुर कार्कीको पक्राउ हो । घटनाको साता नबित्दै प्रहरीले दोषी पत्ता लग... थप हेर्नुहोस्

सभामुखले बोलाएको बैठक एमालेद्वारा बहिष्कार

२०७८ भाद्र २८

ताजा नेपाल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाएको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ । सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजेका लागि संसदका प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको भएपनि ... थप हेर्नुहोस्

४ गतेदेखि नयाँ नोट वितरण

२०७८ भाद्र २८

ताजा नेपाल

२८ भदौ, काठमाडौं । दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने ... थप हेर्नुहोस्

इजरायल जाने नेपाली श्रमिकको भाषा परीक्षा आज

२०७८ भाद्र २८

ताजा नेपाल

काठमाडौँ । रोजगारीका लागि इजरायल जाने श्रमिक छनोट गर्न आज भाषा परीक्षा हुदैछ । काठमाडौँ उपत्यकाका विभिन्न सेन्टरमा दिउँसो १ बजेदेखि एक घण्टा हुने परीक्षामा ७ हजार ९ जना सहभागी हुदैछन् । साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन... थप हेर्नुहोस्

सभामुखले डाके आज सर्वदलीय बैठक

२०७८ भाद्र २८

ताजा नेपाल

काठमाडौँ । संसदमा जारी गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसदमा अवरोध गरेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका ला... थप हेर्नुहोस्

माधव समूह अपेक्षाकृत भएन

२०७८ भाद्र २७

ताजा नेपाल

सिद्दान्त र विचार होइन वैद्यता र कानूनी पाटो थिएन । सूर्य चिन्हको लाल मोहरले थलिएको एमाले पंक्तिलाई नेकपा समाजवादीले प्रदेश सत्तामा अप्ठेरो बनायो । तर स्थानीय सत्ता भने हल्लाउन सकेन । बनाउन कठिन छ, भत्काउन सजिलो छ । हिजो... थप हेर्नुहोस्