Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

भागरथीका हत्या आरोपिलाई सुधार गृह ?

२०७७ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीका १६ वर्षीय किशोरलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ। ती किशोरमाथि सोही गाउँकी १७ वर्षीया भागर... थप हेर्नुहोस्

चैतको दोस्रो साताबाट घर घरमा मेलम्चीको पानी

२०७७ फाल्गुन २६

ताजा नेपाल

काठमाडौँ । सपना बनेको मेलम्ची अब भने विपनामै भेटिने भएको छ । मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण ग... थप हेर्नुहोस्

आज प्रतिनिधि सभा बैठक बस्दै

२०७७ फाल्गुन २६

ताजा नेपाल

काठमाडौँ । सर्वोच्च अदालतले नेकपाको विभाजन गराइदिएपछि प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने भएको छ। बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ। यसअघि प्रतिनिधि सभा पुनर्स्थापना भएपछि... थप हेर्नुहोस्

अहंकार र आक्रमणबाट बाम नेतृत्व जोगाउ

२०७७ फाल्गुन २५

ताजा नेपाल

काठमाण्डौ । यसैबिच नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग सरकार, संसद सञ्चालनलगायतका विषयमा वार्ता गर्ने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले सरकार, संसद सञ्चालन र संविधान कार्यान्वयनको समग्र प... थप हेर्नुहोस्

इश्वर वाग्ले – हत्यारालाई बचाउनेले देखाए रमिता सर्वाेच्चको शान समाप्त !

२०७७ फाल्गुन २५

ताजा नेपाल

काठमाण्डौ । शसस्त्र प्रहरीका तत्कालीन डिआईजी रन्जन काईरालालाई श्रीमति मारेको अभियोग लागेको प्रभाण भए पनि अपराधबाट उन्मुक्ति दिएका न्यायमूर्ति द्वयले नेकपाको एकिकरण भत्काउने फैसला गरेर सर्वाेच्च अदालतको गरिमा भत्काई दि... थप हेर्नुहोस्

विप्लवको जनमत सङ्ग्रह सिआइए र अमेरिकी एजेन्डा

२०७७ फाल्गुन २५

ताजा नेपाल

अर्जुन ज्ञवाली विद्रोही नेकपा र नेपाल सरकारबीच तीन बुँदे सम्झौता गर्दै नेत्र विक्रम चन्द नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएको छ । सेना र प्रहरीसँग कार्यगत एकता गरेर गरिने विप्लवको एकीकृत जनक्रान्तिको दिशा के... थप हेर्नुहोस्

एकता जोगाउने यस्तो छ माधवको रणनीति

२०७७ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । सर्वोच्चले पार्टी नेकपाको एकता प्रक्रियामाथि नै प्रहार गरेपछि राजनीतिक तरंग फेरिएको छ । अबका दिनमा नेकपाको स्थिति कस्तो हुन्छ भन्ने चर्चा परिचर्चा भइरहँदा एकीकृत पार्टीको संरचनालाई यथावत राख्ने गरी केही नेताहर... थप हेर्नुहोस्

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

२०७७ फाल्गुन २५

ताजा नेपाल

काठमाडौँ । सर्वोच्चले पार्टी एकता भंग गर्दै पुरानै अवस्थामा पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक डाकेका छन् । सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्रको गठबन्धनको रूपमा स... थप हेर्नुहोस्

चार सन्तानसहित कर्णाली नदीमा आमा हाम फालिन्, दुईको शव फेला

२०७७ फाल्गुन २५

ताजा नेपाल

सुर्खेत । दैलेखको आठबिस नगरपालिका–३ निमाइलकी एक महिलाले चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् । नदीमा फाल हालेकामध्ये दुई छोरीको शव अछाममा भेट... थप हेर्नुहोस्

माधव र झलनाथहरुसँग परामर्श गर्न एमाले सचिवालय बैठक स्थगित

२०७७ फाल्गुन २५

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु एमालेमै फर्किएपछि उनीहरूसँग पनि आवश्यक परामर्श गर्न भन्दै बिहान डाकिएको बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयल... थप हेर्नुहोस्