Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रचण्डले भने दोष ओलीको मात्रै होइन

२०७७ माघ ९

ताजा नेपाल

काठमाडौं । केपी ओलीलाई तह लगाउन नसकेकोमा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मालोचना गरेका छन् । प्रचण्ड नेपाल समूहले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले वाम गठबन्धनको घोषणाअनुसार ... थप हेर्नुहोस्

आफूहरुसँग ओलीले लड्न नसक्ने माधव नेपालको उद्घोष

२०७७ माघ ९

ताजा नेपाल

काठमाडौं । आफ्नो कुर्सी धरापमा परेपछि रातारात संसद नै भंग गरेर निरंशुक शासन चलाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अहिले सकडमा आन्दोलनको आँधीबेहरी शुरु भएको छ । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार ने... थप हेर्नुहोस्

रातारात छापियो राजपत्रमा सूचना

२०७७ माघ ९

ताजा नेपाल

काठमाडौं । सर्वोच्चमा खोजी नीति भएपछि रातारात सरकारले प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेको छ ।बिहिबारको संवैधानिक इजलासमा प्रश्न उठेपछि रातारात राजपत्र प्रकाशित गरिएको हो । सूचना प्रकाशन नभएको विषय ... थप हेर्नुहोस्

प्रचण्ड–माधव समूहले राजधानीका सडक घेरे

२०७७ माघ ९

ताजा नेपाल

काठमाडौं । संसद विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा होमिएको प्रचण्ड–माधव नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्श... थप हेर्नुहोस्

गम्भीर मानव अधिकार उल्लंघनका घटनामा आममाफी नदिने

२०७७ माघ ९

ताजा नेपाल

काठमाडौँ । नेपालले मानव अधिकारको गम्भीर उल्लंघनमा आममाफी निदने प्रतिवद्धता जनाएको छ । संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्को यूपीआर कार्यसमूहको बैठकमा सहभागिता जनाउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालबारे प्रति... थप हेर्नुहोस्

आज नेकपा (दाहाल–नेपाल समूह) को शक्ति प्रदर्शन

२०७७ माघ ९

ताजा नेपाल

काठमाडौँ । प्रतिनिधिसभा विघटनपछि सडकमा पुगेको सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ । नारायणकाजी श्रेष्ठको नेतृत्वमा गठित केन्द्रीय संघर्ष समितिले आज काठमाडौँमा हुने ‘वृहत शक्ति प्रदर्शन... थप हेर्नुहोस्

भारतबाट नेपाल आयो कोरोनाविरुद्धको भ्याक्सिन

२०७७ माघ ८

ताजा नेपाल

काठमाडौं । कोरोना आतंकबीचमा आशाको दियो सञ्चार भइरहेको बेला भारत सरकारको अनुदान सहयोगमा कोरोनाभाइरस विरुद्धको १० लाख डोज खोप बिहीबार नेपाल आइपुगेको छ । एयर इन्डियाको विमानबाट आएको कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्... थप हेर्नुहोस्

६० देशमा पुगिसक्यो नयाँ कोरोना

२०७७ माघ ८

ताजा नेपाल

एजेन्सी । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको जनाइएको छ। विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो। उक्त संगठनले महामारीको यो... थप हेर्नुहोस्

आज काँग्रेसले देशभर प्रदर्शन गर्दै

२०७७ माघ ८

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसले आज देशभरका वडाहरुमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गर्दैछ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले प्रतिनिधि सभा विघटन गरेपछि काँग्रेस आन्दोलनमा ओर्लिएको हो। आजको विरोध प्रदर्शन... थप हेर्नुहोस्

डब्ल्युएचओमा फर्कियो अमेरिका, वाइडेनले गरे यस्ता निर्णय

२०७७ माघ ८

ताजा नेपाल

एजेन्सी । ४६औँ राष्ट्रपतिको कार्यकाल सम्हालेलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्प प्रशासनका नीतिहरू उल्टाएका छन् । कार्यकालको पहिलो दिन राष्ट्रपति जो बाइडनले कैयौँ कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमि... थप हेर्नुहोस्