Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरूद्धको रिटमाथि आजदेखि निरन्तर सुनुवाइ

२०७७ माघ ४

ताजा नेपाल

काठमाडौँ । बृहत पूर्ण इजलासले निर्णय लिने कि संवैधानिक इजलासबाटै मुद्दाको छिनोफानो गर्ने भन्ने विषयमा बहस भइरहेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । ... थप हेर्नुहोस्

चीनलाई अझै नेकपा मिल्ने आशा

२०७७ माघ ३

ताजा नेपाल

काठमाडौं । उत्तरी छिमेकी चीन नेपालको कम्युनिष्ट पार्टीको विभाजन रोक्ने प्रयासमा अझै पनि सक्रिय रहेको छ । यही सिलसिलामा चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छिन् । साँझ शितलनिवास पु... थप हेर्नुहोस्

क–कसले लगाउँदैछन् भारतमा कोरोनाको खोप ?

२०७७ माघ ३

ताजा नेपाल

एजेन्सी । कोरोनासँगको युद्धमा होमिएको भारतले आफ्ना नागरिकको रक्षाका लागि खोप अभियान प्रारम्भ गरेको छ । कोरोना भाइरसविरुद्धको विश्वको सबैभन्दा ठुलो खोप अभियान भारतमा शुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज ख... थप हेर्नुहोस्

प्रधानमन्त्रीकै कुर्सीमा छ देउवाको नजर

२०७७ माघ ३

ताजा नेपाल

काठमाडौं। सिंगो पार्टी संसद विघटनको विपक्षमा उभिँदा भित्रभित्रै पार्टी सभापति शेरबहादुर देउवा भने संसद विघटनको पक्षमा देखिएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुनावको पक्षमा छन् । उनी प्रतिनिधि सभा विघटनबार... थप हेर्नुहोस्

संसद विघटन मुद्दामा आज सुनुवाइ हुँदै

२०७७ माघ २

ताजा नेपाल

काठमाडौं । संसद पुनस्र्थापना हुनुपर्छ भन्ने पक्षले फुल बेन्चको माग गरे पनि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले संवैधानिक इजलासबाटै टुंग्याउन चाहेको प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ आज सर्वोच्च अदालतमा हुने... थप हेर्नुहोस्

किन देखेनन् देउवाले चुनावको विकल्प

२०७७ माघ २

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक कुप्रति भित्रभित्रै समर्थन गरे पनि बाहिरी रुपमा देखाउने गरी विरोध गरिरहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वैशाखमा चुनाव नभए प्रधानमन्त्री केपी शर्मा ओलीलाई द... थप हेर्नुहोस्

परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री मात्रै भेट्ने

२०७७ माघ २

ताजा नेपाल

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता नहुने भएको छ । उनको सबैभन्दा माथिल्लो तहमा भारतका विदेशमन्त्री एस एन जयशंकरसँग भेटवार्ता हुने भएको छ । वि... थप हेर्नुहोस्

प्रचण्डले देउवालाई किन राखे यस्तो प्रस्ताव

२०७७ माघ १

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपाको आन्तरिक किचलोले मुलुकलाई बेफाइदा पुगे पनि काँगेसलाई फाइदा पुगेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल कम्युनिस्ट पार्टीको दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड... थप हेर्नुहोस्

सीमा समस्याबारे स पनि उच्चारण नगर्ने भारतको तयारी

२०७७ माघ १

ताजा नेपाल

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन् । उनी तीन दिने भारत भ्रमणका लागि भारत प्रस्थान गर्न लागेका हुन् । भ्रमणका क्रममा उठाउने मुद्दा र छलफलका विषयका बारेमा परराष्ट्र मन्त्रालयले मङ्गलबा... थप हेर्नुहोस्

कोरोनाको मृत्युमा नयाँ रेकर्ड, १६ हजार मानिसले एकै दिन ज्यान गुमाए

२०७७ माघ १

ताजा नेपाल

काठमाडौँ– विश्वभर कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै १६ हजार २६९ संक्रमितको मृत्यु भएको छ । यसअघि बुधबार ९२९ पुसमा० १६ हजार १ जनाको मृत्यु भएको थियो । यस्तै पछिल्लो २४ घण... थप हेर्नुहोस्