Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

माओबादीको कन्द्रिय कार्यलयमा पाँच जनालाई कोरोना संक्रमण देखएिपछि प्रचण्डले भेटघाट बन्द गरेका हुन

२०७८ पुष २२

ताजा नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभेच्छुकहरूसँगको प्रत्यक्ष भेटघाट तत्काललाई बन्द गरेका छन् । सचिवालयका सदस्यसहित केही नेताहरूमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि भेटघाट बन्द गरेका हुन् । उनको स... थप हेर्नुहोस्

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

२०७८ पुष २२

ताजा नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । भारतमा हुने हुने भनिएको भाइब्रेन्ट गुजरात समिट कोरोनाका कारण स्थगित भएसँगै प्रधानमन्त्री देउवाको भ्रमण स्थगित भएको हो । परराष्ट्र मन्त्रालयकाअनुसार प्रधानमन्त्र... थप हेर्नुहोस्

बतास समूह र नरायणहिटी जग्गामा नाम जोडिएपछि आरजु राणाको स्पष्टीकरण

२०७८ पुष २२

ताजा नेपाल

काँग्रेस केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले बतास समूहसँग आफ्नो कुनै आबद्धता नरहेको बताएकी छन् । सञ्चारमाध्यममा आरजुको पनि बतास समूहमा संलग्नता रहेको सार्वजनिक भएपछि उनले सो संस्थामा... थप हेर्नुहोस्

कोबिटका कारण प्रधानमन्त्रि देउवा सहभागी हुने भाइब्रेन्ट सम्मेलन स्थगित

२०७८ पुष २२

ताजा नेपाल

भारतको गुजरातमा आयोजना हुन लागेको भाइब्रेन्ट गुजरात शिखर सम्मेलनलाई गुजरात सरकारले स्थगित गरेको छ । कोरोनाभाइरसको बढ्दो संक्रमणका बीच त्यहाँको सरकारले यस्तो निर्णय लिएको छ । उक्त शिखर सम्मेलन जनवरी १० तारिखदेखि १२ सम्म आ... थप हेर्नुहोस्

ओलीले ७७ वटै जिल्ला अधिवेशनलाई केन्द्रीय कार्यालयबाट सम्बोधन गर्ने

२०७८ पुष २२

ताजा नेपाल

एमालेका अध्यक्ष केपी ओलीबाट पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् । ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक... थप हेर्नुहोस्

एमाले अध्यक्षले यो त बुझ्नै पर्छ

२०७८ पुष २२

ताजा नेपाल

काठमाण्डौ–जनताको बिस्वास २०५१ सालमा जितेको र त्यसैको आधारमा जनतामा स्थापित पाटी नेकपा एमालेमा दशौ महाधिबेसन पछि अति भएको छ । त्यहाँ सिदान्त नीति कार्यक्रम हराएको छ । बिधान पनि छ त्यसको कार्यन्वयन गर्ने पक्षमा अध्यक्ष केप... थप हेर्नुहोस्

लिङदेनले एकपक्षीय मनोनयन गरेको भन्दै कमल थापाले गरे भत्र्सना

२०७८ पुष २२

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का पूर्वअध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय समितिमा समस्य मनोनयन एकपक्षीय भएको भन्दै असन्तुष्टि जनाएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णय निर्णय एकपक्षिय र पूर्वाग... थप हेर्नुहोस्

ललिता निबास जग्गा प्रकरणमा ३ सय भन्दा बढी विरुद्ध पक्राउ पूर्जी

२०७८ पुष २२

ताजा नेपाल

बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३ सय जना भन्दा बढी विरुद्ध जिल्ला अदालत काठमाडौं जारी गरेको पक्राउ पूर्जी बुझेको छ । सरकारी कागजात किर्ते गरेको अभियोगमा उनी... थप हेर्नुहोस्

माओवादी नेताहरू एमाले प्रबेश गर्ने क्रममा ओलीले भने– प्रचण्ड गुरुपको अन्त्य हुदैछ धर्य गर्नुहोस

२०७८ पुष २२

ताजा नेपाल

नेकपा माओवादी केन्द्रका केन्द्रीय कमिटीका पूर्व सदस्य तथा २०६४ सालको संविधानसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने सभासद् छिमी दोर्ची लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको केन्द्रीय कमिटीमा नअटाएपछि असन्तुष्ट बनेका... थप हेर्नुहोस्

पैसा र पावरले केन्द्रीय सदस्य भएका विनोद चौधरीको केन्द्रिय सदस्य पद खारेज गर्न माग गर्दै उजुरी

२०७८ पुष २२

ताजा नेपाल

२२ पुस, काठमाडौं । नेपाली कांग्रेसका विनोद चौधरीको पद खारेज गर्न माग गर्दै पार्टीमा उजुरी परेको छ । सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय निर्वाचन आयोगमा ... थप हेर्नुहोस्