Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एमसीसीबारे साझा धारणा बनाउन सर्वदलीय बैठकको नाटक मञ्चन

२०७८ पुष ३

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार सर्वदलीय बैठक भोलि अपरान्ह ४ बजेका लागि बोलाईएको छ । हिजोमात्रै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका... थप हेर्नुहोस्

एमालेले डा.भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी

२०७८ पुष ३

ताजा नेपाल

नेकपा एमालेले निवर्तमान उपाध्यक्ष डा.भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार रहेका डा।रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजि... थप हेर्नुहोस्

पाली काँग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना सुरु !

२०७८ पुष ३

ताजा नेपाल

नेपाली काँग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना सुरु भएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०-३० बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले रातोपाटीलाई जानकारी दिए । काँग्... थप हेर्नुहोस्

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सुरु

२०७८ पुष ३

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आज केन्द्रीय सदस्य खुला तर्फ ३५ जनाको मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ । कांग्रेस के... थप हेर्नुहोस्

क्यानको दादागिरीविरुद्ध खेलाडी जुर्मुराए

२०७८ पुष ३

ताजा नेपाल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीमा परेका ४ खेलाडीहरुले क्यानको यो कदमले आफुहरुलाई दुखीद बनाएको बताएका छन् । उनीहरुले हामीले आजसम्म नेपालको क्रिकेटप्रति गरेको समर्पणको सम्मान यही हो ? भन्दै प्रश्न उठाएका छन... थप हेर्नुहोस्

प्रचण्डका घरवेटीविरुद्ध आन्दोलन घोषणा

२०७८ पुष ३

ताजा नेपाल

भक्तपुर । ठूला नेतालाई पहुँचमा पारेर ठूला ठेक्का हात लगाउने अनि वर्षौ झुलाउने काम नेपालमो नौला हुन छाडेको छ । ७ वर्षसम्म पनि नगरकोट निर्माण नभएपछि चाँगुनारायण नगरपालिकाले निर्माण कम्पनीविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा ग... थप हेर्नुहोस्

इराकमा बाढी, दुई नेपालीको मृत्यु

२०७८ पुष ३

ताजा नेपाल

काठमाडौँ . इराकको स्वशासित राज्य कुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको ज्यान गएको छ । कुर्दिस्तान नेपाली समाजका अनुसार कुर्दिस्तानको अर्विलमा बाढीले उनीहरु सवार सवारी साधनलाई बगा... थप हेर्नुहोस्

ज्ञानेन्द्र र प्रचण्डबिच भएको ५ बुदे सहमतीको पर्दाफास

२०७८ पुष २

ताजा नेपाल

काठमाडौं । तत्कालिन राजा ज्ञानेन्द्र र विद्रोही नेता पुष्पकमल दाहाल‘प्रचण्ड’ बीचको कनेक्सन र संझौताको चर्चा धेरै भएपनि यस्को रहस्यको गाँठो बल्ल् विस्तारै खुल्दैछ । ज्ञानेन्द्र र दाहालबीच २०६० साल मंसिर १८ गते भएको पाँचब... थप हेर्नुहोस्

तीन जनाको नेपाली नागरिकता रद्द गरियो

२०७८ पुष २

ताजा नेपाल

सरकारले तीन नेपालीको नागरिकता रद्द गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने निर्णय गरेको स... थप हेर्नुहोस्

२३ लाख २० हजार रुपैयाँ २९ द्वन्द्वपीडितलाई क्षतिपूर्ति दिने सरकारको निर्णय

२०७८ पुष २

ताजा नेपाल

सरकारले २९ द्वन्द्वपीडितलाई २३ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोगको सिफारिस बमोजिम पूर्णप्रसाद पौडेलसहित २९ जनालाई २३ लाख २० हजार रुपैयाँ ... थप हेर्नुहोस्