Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भारत भ्रमणमा प्रधानसेनापति, यस्तो छ भेटघाट तालिका

२०७८ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ जाँदै छन्।त्यहाँका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा शर्मा चार दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । प्रधानसेनापति ... थप हेर्नुहोस्

महिना नबित्दै गणेशले देखाए काम

२०७८ कार्तिक २१

ताजा नेपाल

काठमाण्डौ । सीमा सुरक्षाको जिम्मा पाएको शसस्त्र प्रहरीका प्रदेश तहका डिआईजीहरु इमान्दार पूर्वक लागे भने देशको राजस्व पनि बढ्छ सीमामा भारतीय दादागिरीबाट प्रताडित जनताले पनि राहात पाउँछन् भन्ने कुरा शसस्त्र प्रहरीको प्रदेश... थप हेर्नुहोस्

माओवादीले तोक्यो प्रदेशमा नेता !

२०७८ कार्तिक २१

ताजा नेपाल

काठमाण्डौ । संगठनलाई सकृय बनाउन राजनीतिक दलहरुले आ आफ्नो अभियानलाई अगाडि सारिरहेको बेला नेकपा माओवादी केन्द्रले प्रदेश २ को पार्टी जिल्ला समन्वय समितिको संयोजक र केही जिल्लामा सह इन्चार्ज तोकिएको छ । माओवादी केन्द्र प्रद... थप हेर्नुहोस्

गौरीघाटमा छठको तयारी !

२०७८ कार्तिक २१

ताजा नेपाल

आजबाट ‘अरबा–अरबाइन’ गरेका बर्तालुले भोलि अर्थात् चौथी तिथिमा ‘नहाय–खाय’ र पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खानेकुरा खाएर ‘खरना’ विधि सम्पन्न गर्छन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र ... थप हेर्नुहोस्

प्रहरी खोरमा जुवाडेको भिड !

२०७८ कार्तिक २१

ताजा नेपाल

काठमाण्डौ । चाँड पर्वको समयमा हुने चोरी तथा अपराधीक गतिविधिलाई प्रहरीले निग्रानी गरिरहँदा घर भित्र बसेर जुवा खेल्ने जुवाडेहरु भने उम्कन सकेनन् । नेपालको कानूनले जुवा तासलाई अवैधानिक भन्दछ तर फूर्सतमा रमाइलो गर्नेहरु त्यह... थप हेर्नुहोस्

धितोपत्र बोर्ड अध्यक्षको दौडमा को को ?

२०७८ कार्तिक १९

ताजा नेपाल

काठमाडौं । कुनै पनि नियुक्ति राम्रालाई होइन हाम्राले उछिट्याउने गरेका छन् । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढिसकेको छ। अर्थ मन्त्रालयले बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया खुल्ला प्रतिस्पर्धा मार्फत अघि... थप हेर्नुहोस्

देश निर्माणको संकल्प गर्न आग्रह

२०७८ कार्तिक १९

ताजा नेपाल

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आफूसँग भएका स्रोत साधनहरूको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा मुलुकले गरिबी व्यहोर्नु परिरहेको बताएका छन् । नेकपा माओवादी केन्द्र कागेश्वरी मनोहरा नगर समितिद्वारा आयोजित नेपाल... थप हेर्नुहोस्

सुनको मूल्य ५ सय घट्यो

२०७८ कार्तिक १७

ताजा नेपाल

काठमाडौँ — सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपछि यहाँपनि मूल्य घटेको हो । महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार बुधबार प्रतितोला सुन... थप हेर्नुहोस्

लरोतरो तालले श्रीमान् नगल्ने

२०७८ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । राजनीतिक दलहरुलाई झुकाएर राजनीतिक भागवण्डा खोज्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा लरोतरो तालले सर्वोच्च छाड्ने पक्षमा छैनन् । न्यायाधीशरहरुको आन्दोलनले राणालाई खासै फरक पारेको छैन । सारा न... थप हेर्नुहोस्

प्रचण्डको पछि लागेकोमा पछुताउँदै साह

२०७८ कार्तिक १६

ताजा नेपाल

चितवन । मधेशको क्षेत्रीय दल खोल्ने योजना असफल भएपछि नेकपा (एमाले) का नेता प्रभु साह अध्यक्ष ओलीको भक्त बनेर प्रस्तुत भएका छन् । साहले युद्धका बेला आफूहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएको ... थप हेर्नुहोस्