Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

धादिङका सैनिक हवल्दारको हत्या साथीबाटै

२०७८ श्रावण ९

ताजा नेपाल

चितवन । भरतपुर–१७ मा मृत भेटिएका सैनिक हवल्दार भरत गुरुङको हत्या आरोपमा उनकै साथी पक्राउ परेका छन् । भरतपुर– २१ का गंगाधर ढकाल भरतपुर– २० चनौलीबाट पक्राउ परेका हुन् । उनी दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत सिपाही ह... थप हेर्नुहोस्

ग्लोवल आईएमई बैंकका कर्मचारीलाई वार्षिक १ साताको भ्रमण बिदा

२०७८ श्रावण ९

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीले वार्षिक ७ दिन आन्तरिक भ्रमणका लागि विदा लिनैपर्ने व्यवस्था गरिएको छ । आन्तरिक पर्यटन प्रर्वद्धन गर्नका लागि बैंकका कर्मचारीले आफ्नो वार्षिक विदामध्ये १ हप्ता आन्तरिक भ्रम... थप हेर्नुहोस्

सुजिता भण्डारी प्रकरण यस्तो अवस्थामा पुग्यो

२०७८ श्रावण ९

ताजा नेपाल

काठमाडौं । चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारी प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा प्रहरीले सुजिताका ठुलो बुवाका छोरालाई पक्राउ गरेको छ । सुजिताको ठुलो बुवाक... थप हेर्नुहोस्

अब त लामो दूरीका सवारी पनि खुले

२०७८ श्रावण ९

ताजा नेपाल

काठमाडौं । कोरोना कहर बढ्दो क्रममा रहे पनि बजार क्रमशः सहज जस्तै देखिएको छ । अब त लामो दूरीको यातायात पनि खुल्लागरिएको छ । वैशाख १६ गतेदेखि निषेधाज्ञा संगै बन्द भएका लामो दूरीका सार्वजनिक यातायात आजबाट खुलेका छन् । विद्य... थप हेर्नुहोस्

राष्ट्रपति भण्डारीसँग ओलीको दुई घण्टे दुःखमनाउ

२०७८ श्रावण ८

ताजा नेपाल

काठमाडौं । केपी ओली र विद्या भण्डारीको सेटिङ भत्किँदा ओली बालुवाटारबाट बालकोट पुगेका छन् भने शितल निवासमा रहेकी विद्या भण्डारीलाई पनि त्राहिमामको अवस्था छ । राजनीतिक वृत्तामा महाअभियोगको चर्चा चलिरहेको बेला सत्ताको पक्षम... थप हेर्नुहोस्

मेगा बैंक १२औँ वर्षमा प्रवेश

२०७८ श्रावण ८

ताजा नेपाल

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड ११ वर्ष पूरा गरी १२ वर्षमा प्रवेश गरेको छ। ११ औं वार्षिकोत्सवका अवसरमा आगामी ५ वर्षका लागि पाँचवर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए। ‘हामीले ह... थप हेर्नुहोस्

एनआईसी एशिया बैंक २४ वर्षमा

२०७८ श्रावण ८

ताजा नेपाल

काठमाडौं । एनआईसी एशिया बैंक २४ वर्षमा प्रवेश गरेको छ । २४ वर्ष अघि आज कै दिन देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्ने लक्ष्य सहित स्थापना भएको बैंक २३ वर्ष पुरा गरी २४ वर्षमा प... थप हेर्नुहोस्

यसरी चल्ने भयो लामो दूरीका सवारी

२०७८ श्रावण ८

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले थला परेको यातायात क्षेत्र उठ्नै नसक्ने अवस्थामा पुगेको छ । गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा सहजीकरण गर्ने जनाएको छ... थप हेर्नुहोस्

बिहानै काठमाडौंलाई भूकम्पले हल्लायो

२०७८ श्रावण ८

ताजा नेपाल

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार बिहान ७ बजेर ६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएक... थप हेर्नुहोस्

बिदामा बसेका सैनिक हुद्दाको कञ्चटमा गोली, साथी समातिए

२०७८ श्रावण ८

ताजा नेपाल

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या भएको आशंका गरिएको छ । हत्या आशंकामा प्रहरीले चितवनको टाँडीबाट उनको साथीलाई पक्राउ गरेको छ । पक्राउ... थप हेर्नुहोस्