Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

लकडाउनका कारण चैत्य गुम्बामा बौद्धजयन्ती मनाइदै

२०७८ जेष्ठ १२

ताजा नेपाल

काठमाण्डौ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण मृत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत ... थप हेर्नुहोस्

एमालेका थप १२ नेतालाई स्पष्टिकरणको पत्र पठाउदै (लिस्ट सहित)

२०७८ जेष्ठ १२

ताजा नेपाल

काठमाण्डौ । नेकपा एमालेले आज पार्टीका विघटित प्रतिनिधिसभाका १२ जना सांसदलाई स्पष्टीकरण पत्र पठाउने भएको छ । सोमबार ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्दै थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । व... थप हेर्नुहोस्

एकले अर्कालाई स्पष्टिकरण सोध्दै कारबाही गर्दै

२०७८ जेष्ठ १२

ताजा नेपाल

काठमाण्डौ । जनता समाजवादी पार्टी जसपा नेपालमा एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने क्रम सुरु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई नौ बुँदे, वरिष्ठ नेता राजेन्द्र महतोलाई ... थप हेर्नुहोस्

आजको बिनिमयदर, डलरको मूल्य बढ्यो कि घट्यो ?

२०७८ जेष्ठ १२

ताजा नेपाल

काठमाण्डौ । बुधबार जेठ १२ एक अमेरिकी डलरको खरिददर ११६.१४ रुपैयाँ र बिक्रीदर ११६.७४ रुपैयाँ कायम भएको छ । यस्तै एक युरोको खरिददर १४२.३१ रुपैयाँ र बिक्रीदर १४३.०५ रुपैयाँ रहेको छ । यस्तै जापानी १० यनको खरिददर १०.६७ रुपैयाँ... थप हेर्नुहोस्

कोभिड पिडितका लागि आवश्यक सहयोग गर्दैछु

२०७८ जेष्ठ १२

ताजा नेपाल

० शेखर खनाल, हाँस्य अभिनेता नेपाली कला क्षेत्रका प्रख्यात हाँस्य कलाकार, अभिनेता हुन शेखर खनाल । रंगमञ्चीय अभिनयमा सक्रिय रहदै बिभिन्न टेलिचलचित्र, बिज्ञापन, चलचित्र लगायत सबै क्षेत्रमा उनको अलग्गै पहिचान छ । चलचित्रम... थप हेर्नुहोस्

ओली सरकारमा जाने मन्त्री छान्दै जसपा

२०७८ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पटक पटक भेटवार्ता जारी छ । दैनिक जसो अहिले भेटघाट हुने गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सर... थप हेर्नुहोस्

ग्राहकसँग पेनाल्टी नलिन राष्ट्र बैंकको आग्रह

२०७८ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । कोरोना कहरका कारण ऋण तिर्ने भाका नाघेका वा समय आइपुगेका ऋणीलाई राहत हुने भएको छ । महामारीका कारण समस्यामा परेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई कुनै पनि प्रकारको थप शुल्क, जरिवाना लिन नपाउने भ... थप हेर्नुहोस्

प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षमा उत्रिन आह्वान

२०७८ जेष्ठ १२

ताजा नेपाल

काठमाडौँ । गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षमा उत्रन आह्वान गरेका छन् । प्रचण्डले भनेका छन्, ‘प्रतिगमनक... थप हेर्नुहोस्

ढकालले जुटाए अमेरिकामा १८ लाख सहयोग

२०७८ जेष्ठ १२

ताजा नेपाल

कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका गायक रामकृष्ण ढकालले कोरोना संक्रमित नेपालीका लागि १८ लाख रुपैयाँ सहयोग जुटाएका छन् । सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका रामकृष्ण उतै रोकिएपछि शो आर्थिक जुटाउने अभियानमा लागेर श... थप हेर्नुहोस्

२२ वर्षीया युवतीलाई बलात्कार आरोपमा ६० वर्षका वृद्ध पक्राउ

२०७८ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जाको बिरुवा गाउँपालिका–४ खुदीका दुर्गाबहादुर दमैलाई पक्राउ गरेको छ । एक २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ६० वर्षीय दमैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्या... थप हेर्नुहोस्