Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

माछापुच्छ्रे बैंकले गर्यो अनलाइन बैकिङ्ग सेवा अपग्रेड

२०७७ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं– माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङ्गको क्षेत्रमा फड्को मार्दै ‘एमबीएल अनलाइन बैकिङ्ग’ सेवालाई अपग्रेड गरेको छ । अब ‘नो लाइन बैकिङ्ग’ भन्ने नाराका साथ बैंकले कोभिड–१९ महामारीको समयमाअब बैंकिङ्ग सुविधा उपयोग गर्न ... थप हेर्नुहोस्

रुकुम घटनाका बारेमा काँग्रेसले माग्यो जवाफ

२०७७ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसले पश्चिम रुकुममा कथित माथिल्लो जातबाट भएको आक्रमणमा परी दलित युवाले ज्यान गुमाएको घटनाको भत्र्सना गर्दै संलग्न माथिको कारवाही प्रक्रियाबारे गृहमन्त्रीको जवाफ माग गरेको छ । राष्ट्रियसभाको मङ्गलब... थप हेर्नुहोस्

वैज्ञानिकले गरे कोरोनाविरुद्धको खोप सफल भएको दाबी

२०७७ जेष्ठ १२

ताजा नेपाल

एजेन्सी । बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको हो । विश्ववि... थप हेर्नुहोस्

केन्द्रीय समितिबाटै लिनेछ काँग्रेसले यी निर्णय

२०७७ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान संशोधनका विषयमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट मात्रै निर्णय गर्ने भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय पदाधिकारी बैठकले लक ... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीले नदेखेको पाटो

२०७७ जेष्ठ ११

ताजा नेपाल

जसको हैसीएत जती छ त्यसलाई त्यही अनुसार काम दिनु पर्छ । नेकपा को नेत्तृव्व ले २ वर्षको अवधिमा गुटको भाग वण्डा र स्वार्थको घेरालाई स्विकार गर्दा असक्षम र अयोग्य चरित्रलाई बोक्दा पाटीको समेत बदनामी सहनु पर्यो । नितीगत रुपमा... थप हेर्नुहोस्

संक्रमणपछि नयाँबानेश्वरका तीन घर सिल

२०७७ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका... थप हेर्नुहोस्

डिल्लीबजारका कैदीबन्दीबीच भयो झडप

२०७७ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । काठमाडौंको डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले कैदीबन्दीबीच डिल्लीबजार कारागारमा झडप भएको पुष्टि गरेका हुन । उनले भने, अहिले प्रहरी घटना स्थलम... थप हेर्नुहोस्

वृद्ध भत्ता खोसेर कस्को सेवा गर्ने हो ?

२०७७ जेष्ठ १०

ताजा नेपाल

कुनै बेला जनताको पक्षमा एउटा निणर्य गर्दा कम्युनिष्ट पाटीले अहिले सम्म जनताबाट माया पाएको पचाउन नसकेका धुर्तहरुको उक्साहटमा प्रधानमन्त्री केपी ओली बग्न थालेको संकेत मिलेको छ । आफुहरुले खाईपाई आएको भत्ता बढाउने राष्ट्रव्य... थप हेर्नुहोस्

थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । पछिल्ला दिनमा परीक्षणको दायरा फराकिलो पार्दा कोरोना संक्रमितको पहिचान पनि बढेको छ । शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जन... थप हेर्नुहोस्

नेकपा सचिवालय बैठक शुरु

२०७७ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । बजेट लगायत समसामयिक अवस्थाका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ। आगामी आर्थिक बर्षको बजेट ल्याउन पूर्व सन्ध्यामा नेकपाको सचि... थप हेर्नुहोस्