Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पाटन, बिराटनगर र बाँकेमा तीना जना संक्रमितले ज्यान गुमाए

२०७७ भाद्र १०

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्... थप हेर्नुहोस्

चितवनमा थपिए ४० जना संक्रमित

२०७७ भाद्र १०

ताजा नेपाल

चितवन । कोरोना संक्रमितको हटस्पट बन्दै गएको चितवनमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३६ जना संक्रमित भरतपुर महानगरपालिकाका छन् । भरतपुर अस्पताल कोभिड ल्याबमा गएराति गरिएको परीक्षणअनुसार भरतपुर महानगरपालिकामा २०... थप हेर्नुहोस्

काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित

२०७७ भाद्र ९

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको हटस्पट बन्दै गएको काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा थप २३२ जनालाई कोरोना भाइरस पुष्टि भएको जानकारी दिएको छ । मन्त्र... थप हेर्नुहोस्

धर्ममा जनमतसंग्रह : सिआइए र अमेरिकी एजेन्डा

२०७७ भाद्र ९

ताजा नेपाल

नेकपामार्फत् प्रधानमन्त्री केपी ओलीलाई अग्रभागमा उभ्याएर एमसीसी मार्फत् चीन रोक्ने नीति असफल भएपछि इन्डो/पश्चिमी रणनीति बदलिएको छ । मदन भण्डारीको हत्या गरेर अर्थात् त्यसपछि उदयभएको पूर्व नेकपा एमालेभित्रको ओली, माधव गिरो... थप हेर्नुहोस्

ट्राफिकमा ठूलो संकट, सुरक्षाअंगमाथि सरकारको बेवास्ता

२०७७ भाद्र ९

ताजा नेपाल

काठमाडौं । कोरोना कहरका बेला सडकमा अग्र मोर्चामा खटिने सुरक्षाकर्मीहरु धमाधम कोरोना संक्रमित हुन थालेका छन् । यतिखेर नेपाल प्रहरीको ट्राफिक महाशाखा सबैभन्दा बढी संक्रमित बनेको छ । सडकमा ट्राफिक बिना यातायातका सानहरुको नि... थप हेर्नुहोस्

सीमा सुरक्षामा सरकार भेटिएन

२०७७ भाद्र ९

ताजा नेपाल

भन्सारमा हुने तस्करी नियन्त्रण गर्न सरकारले सशस्त्र प्रहरीलाई राजश्व, भन्सार र सीमामा खटाएको अहिलेदेखि होइन । तर यतिखेर नेपाल सरकार र गृह मन्त्रालयको प्रवृत्तिमा शंका उब्जिएको छ । यतिखेर राजश्व, भन्सार र सीमा समायोजनका न... थप हेर्नुहोस्

हवाई माफियाको यत्रो षड्यन्त्र !

२०७७ भाद्र ९

ताजा नेपाल

काठमाडौँ । नेपालका गरिब युवाहरु रोजीरोटीको खोजमिा जहाँ जान्छन् त्यहाँ राज्यलाई कर तिरेका हुन्छन् । तर यतिखेर तिनै गरिबहरुमाथि राज्यले कसरी शोषण गरिरहेको छ भन्ने कुरा अहिले नागरिक उड्डयन मन्त्रालय र कोरोना नियन्त्रण विशेष... थप हेर्नुहोस्

सञ्चारकर्मीको निःशुल्क पीसीआर परीक्षण गराउन माग

२०७७ भाद्र ९

ताजा नेपाल

काठमाडौं । कोरोना कहरकाबीचमा पनि फिल्डमा खटिने सञ्चारकर्मी धमाधम कोरोना संक्रमित हुन थालेपछि नेपाल पत्रकार महासंघले कार्यस्थलमा गएर समाचार संकलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरसको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउ... थप हेर्नुहोस्

चितवनमा ३८३ जनालाई कोरोना

२०७७ भाद्र ९

ताजा नेपाल

भरतपुर । कोरोना भाइरसको संक्रमण बढ्दोक्रममा छ । चितवनमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनका १५, मकवानपुरका एक र पूर्वी नवलपरास... थप हेर्नुहोस्

आजदेखि पाँचौँ चरणको ‘उद्धार’ उडान

२०७७ भाद्र ९

ताजा नेपाल

काठमाडौं । नेपाल एयरलाइन्स खाली बसिरहेको छ । विदेशमा अलपत्र नेपाली सरकार खोजिरहेका छन् । सरकार भन्छ, उद्दार गछौं तर नियमित भाडाभन्दा चौगुण बढी भाष, विमानस्थल छिरेपछिको पिसिआर रिपोर्ट र होटल खर्च श्रमिकले नै गर्छ भने त्यो... थप हेर्नुहोस्