Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कमजोर बन्दैछ सपुतको बसन्त

२०८१ फाल्गुन २५

ताजा नेपाल

कुनै पनि व्यक्तिका लागि आफ्नो पहिलो काम विशेष हुन्छ । गायकबाट नायक हुँदै निर्देशक बनेका प्रकाश सपुत ‘बसन्त’ लिएर आउँदैछन् । म्युजिक भिडियोमा कथा भन्ने शैलीलाई दर्शक र समीक्षकले मन पराएपछि उनलाई फिल्म नै निर्देशन गर्ने सो... थप हेर्नुहोस्

पल शाहका फिल्म, कुन हिट कुन फ्लप

२०८१ फाल्गुन २५

ताजा नेपाल

नायक पल शाहले अभिनय गरेको फिल्म ‘मायावी’ दोस्रो सातामा हलमा चलिरहेको छ । यो फिल्मले बक्स अफिसमा अपेक्षित कमाई गर्न सकेन । फिल्मको व्यापार जुन तहमा हुन्छ भन्ने धेरैको विश्वास थियो, त्यो अनुसार भएन । वुझिएअनुसार, फिल्मको व... थप हेर्नुहोस्

माओवादीले डाक्यो पदाधिकारी बैठक

२०८१ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रले जारी जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान रोकेर पार्टी पदाधिकारी बैठक डाकेको छ। सामाजिक सञ्जालसहित सडकमा पनि राजाका समर्थकहरू उत्रिन थालेपछि अभियान रोकेर नयाँ राजनीतिक रणनीति तय गर्न... थप हेर्नुहोस्

काठमाडौंमा उच्च सुरक्षा सतर्कता, चोकचोकमा गुप्तचर परिचालन

२०८१ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । दलहरुको अकर्मन्यताकाबीचमा पूर्व राजावादीहरुको बढ्दो सक्रियाले राजनीति तरंगित भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्दैछन... थप हेर्नुहोस्

काठमाडौं फर्कंदै पूर्व राजा ज्ञानेन्द्र

२०८१ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । माघ २७ गते सपरिवार पोखरा गएका पूर्वराजा ज्ञानेन्द्र शाह महिनादिन लामो बसाइपछि आइतबार काठमाडौं फर्कंदै छन् । ज्ञानेन्द्र यसअघि पनि पोखरा आउँथे र जान्थे । तर यसपालि उनको पोखरा बसाइ महिनादिन लामो मात्र भएन, उनका ... थप हेर्नुहोस्

मूर्खता नगर्न ज्ञानेन्द्रलाई प्रचण्डको सुझाव

२०८१ फाल्गुन २४

ताजा नेपाल

रौतहट । राजावादीहरूले पुनः देशमा राजा फर्काउने हल्ला चलाए पनि त्यो सम्भव नभएको पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन । ज्ञानेन्द्रले पहिले पनि केही ठूलाठूला गल्ती गरेका छन् ।... थप हेर्नुहोस्

घरेलु कामदार युवतीको मृत्युपछि परिवारलाई पत्तै नदिई मध्यराति शव जलाइयो

२०८१ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ६ जुटविकासको चोकका समयलाल गुप्ताकहाँ घरेलु कामदारका रूपमा काम गर्ने २१ वर्षीया संगीता चौधरी यही फागुन ९ गते एक्कासि बिरामी परिन्। निरन्तर रगत बान्ता गरेपछि उनलाई गुप्ताल... थप हेर्नुहोस्

सिलवाललाई सफाइ दिने विशेष अदालतविरुद्ध सर्वोच्च जाने अख्तियारको तयारी

२०८१ फाल्गुन २३

ताजा नेपाल

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत जाने भएको छ । विशेष अदालतले गत फागुन १८ गते सिलवालमाथिको आरोप पुष्टि हु... थप हेर्नुहोस्

महोत्तरीमा शीर्षनेताको जमघट

२०८१ फाल्गुन २३

ताजा नेपाल

महोत्तरी। आफ्नो जिल्लामा मुख्य दलका नेताको एकैचोटी जमघट हुँदा महोत्तरीमा उत्साह छाएको छ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक... थप हेर्नुहोस्

एमाले मोरङमा संस्थापनलाई धक्का

२०८१ फाल्गुन २३

ताजा नेपाल

मोरङ । नेकपा (एमाले) मोरङको दशौँ जिल्ला अधिवेशनका क्रममा बिहीबारदेखि सुरु मतगणना जारी छ। मतगणनामा अध्यक्ष केपी शर्मा ओलीसहितका संस्थापन पक्षीय नेताहरूको समर्थन मिलेको प्यानल पछि परेको छ। ४३९ मतगणना गरिसक्दा अध्यक्षसहित प... थप हेर्नुहोस्