Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

काठमाडौंका १ लाख १० हजार २ सय ६३ किशोरीहररुलाई एचपीभी खोप दिइने

२०८१ पुष २९

ताजा नेपाल

काठमाडौं । काठमाडौंका १ लाख १० हजार २ सय ६३ किशोरीहरुलाई एचपीभी ह्युमन प्यापीलोमा भाइरस विरूद्धको खोप दिइने भएको छ। आइतबार आयोजित जिल्ला खोप समन्वय समिति र संचार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा आगामी माघ २२ गतेदेखि फागु... थप हेर्नुहोस्

मन्त्रीको कदमप्रति कुलमानको कटाक्ष (स्पष्टीकरणमा के छ ?)

२०८१ पुष २९

ताजा नेपाल

काठमाडौं । सिंगो सरकार एउटा कार्यकारीका पछाडि लागेका बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेट फिडर तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्ने उद्योगहरूको बिल जाँच गर्न ऊर्जामन्त्री दीपक खड्काल... थप हेर्नुहोस्

आज लामिछानेको थुनछेक बहस

२०८१ पुष २९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका विषयमा जिल्ला अदालत काठमाडौँमा आज थुनछेक बहस हुँदै छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको प्रतिवाद गर्न लामिछाने आइतबार ब... थप हेर्नुहोस्

रविलाई लगियो जिल्ला प्रहरीको हिरासतमा

२०८१ पुष २८

ताजा नेपाल

काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा लगिएको छ। जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा पठाउने आदेश गरेपछि उनलाई अदालतले प्रहरीको जि... थप हेर्नुहोस्

कुलमानले मन्त्रालयलाई फर्काए स्पष्टीकरणको प्रतिउत्तर

२०८१ पुष २८

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन्। ऊर्जा मन्त्रालयले ७ दिनभित्र बुझाउनेगरी ९ बुँदे स्पष्टीकरण सोधेकोमा जवाफ दिएका हुन्। ऊर्जा मन्त्रालयले कार्यसम्पा... थप हेर्नुहोस्

केयूको उपकुलपतिका लागि पिएचडी खोजेपछि सर्वोच्चमा रिट

२०८१ पुष २८

ताजा नेपाल

काठमाडौं । काठमाडौं विश्वविद्यालय केयूमा मेडिकलबाट उपकुलपतिमा आवेदन दिनका लागि विद्यावारिधि अनिवार्य हुनुपर्ने कार्यविधि बनाइएको भन्दै डाक्टरहरूले सर्वोच्चमा शुक्रबार रिट निवेदन दर्ता गराएका छन्। उपकुलपति छनोट समितिलाई प... थप हेर्नुहोस्

माल्टाको सडक दुर्घटनामा नेपालकी चेलीको ज्यान गयो

२०८१ पुष २८

ताजा नेपाल

काठमाडौं । युरोपेली मुलुक माल्टामा एक नेपालीको सडक दुर्घटनामा मृत्यु भएको छ। महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ घर भएकी २५ वर्षीया गौरीकुमारी बरालको उपचारको क्रममा मृत्यु भएको हो। रोजगारीको सिलसिलामा सन् २०२२ डिसेम्ब... थप हेर्नुहोस्

माओवादीका केन्द्रीय सल्लाहकार प्रा डा शर्मा एमालेमा प्रवेश

२०८१ पुष २८

ताजा नेपाल

काठमाडौं । पुराना वाम बुद्धिजीवी प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्माले नेकपा माओवादी केन्द्र छाडेका छन्। विराटनगरमा जारी नेकपा एमालेको पाँचौँ विस्तारित बैठकका अवसरमा शर्मा माओवादी छाडेर एमालेमा प्रवेश गरेका हुन्। विराटन... थप हेर्नुहोस्

लामिछाने जिल्ला अदालत काठमाडौँमा हाजिर भए

२०८१ पुष २८

ताजा नेपाल

काठमाडौं । ६५ लाख धरौटी बुझाएर निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतम... थप हेर्नुहोस्

नव नायक प्रिन्स थापा मगरलाई डेव्यु फिल्म एक्टरमै अन्याय

२०८१ पुष २७

ताजा नेपाल

काठमाडौं । माघ महिनामा एउटै नाम गरेको दुईवटा फिल्म प्रदर्शनमा आयने भएको छ । एउटै नाम गरेको दुईवटा फिल्म हलमा आउने भएपछि सबै भन्दा ठुलो अन्याय माघ ४ गते प्रदर्शनमा आउने फिल्म ‘एक्टर’का नायक प्रिन्स थापा मगरलाई पर्... थप हेर्नुहोस्