Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भरतपुरको रूपान्तरणपछि संसदतर्फ रेनु

२०८२ माघ ७

ताजा नेपाल

गिताञ्जली अधिकारी रेनु दाहाल भरतपुर महानगरपालिकाको इतिहासमा दुई पटक लगातार मेयर निर्वाचित हुने नेतृका रूपमा स्थापित नाम हो। उनले पहिलो कार्यकाल २०७४ देखि २०७९ सम्म र दोस्रो कार्यकाल २०७९ देखि २०८२ माघ ६ गतेसम्म महानगर... थप हेर्नुहोस्

पूर्व राजा ज्ञानेन्द्र जानकी मन्दिर दर्शन गर्न जाने

२०८२ माघ ७

ताजा नेपाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम जाने भएका छन् । शाह यही माघ १२ गते जनकपुरधाम जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । शाह सचिवालयका फणीराज पाठकका अनुसार ज्ञानेन्द्र शाह पत... थप हेर्नुहोस्

चुनावी भेटघाटमा ओलीको व्यस्तता

२०८२ माघ ७

ताजा नेपाल

काठमाडौं । झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओली दमकमा व्यस्त भएका छन् । उनले चुनावी अभियानका क्रममा युवादेखि वृद्धासम्मलाई भेट्दै समर्थन मागेका छन् । घरदैलो, भेटघाट र छलफलमा सहभागी हुँदै बुधबार बिहानद... थप हेर्नुहोस्

किन छाडे गगनले राजधानी

२०८२ माघ ७

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रको त्यति ठूलो पहाड चढेका नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापालाई यस पटक राजधानीमा चुनाव लड्न त्यती असहज थिएन । पार्टीको माथिल्लो तहको नेता, भावी प्रधानमन्त्री, युवाको आवाज बोल्ने प्रखर... थप हेर्नुहोस्

३ लाख नजिक पुग्यो सुनको भाउ

२०८२ माघ ७

ताजा नेपाल

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० त... थप हेर्नुहोस्

एमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपामा

२०८२ माघ ७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष र उपाध्यक्ष रास्वपामा प्रवेश गरेका छन्। रास्वपाका वरिष्ठ नेता बालेन शाहले युवा संघका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङलाई पार्टीमा स्व... थप हेर्नुहोस्

३ हजार ४८४ उम्मेदवार चुनावी मैदानमा

२०८२ माघ ७

ताजा नेपाल

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयन दर्ता गर्ने उम्मेदवारको संख्या ३ हजार ४ सय ८४ पुगेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार... थप हेर्नुहोस्

आफ्नै कार्यकर्तालाई बालेनले किन धकेले ?

२०८२ माघ ७

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र शाह बालेन समर्थकसँग झोक्किएको र उनीहरूलाई धकेलेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । उम्मेदवारी दर्ता गर्ने जाँदा पछि लागेको... थप हेर्नुहोस्

टिकट वितरणमै गगनको बदला

२०८२ माघ ७

ताजा नेपाल

काठमाडौं । दाइभाउजुको टिकट पसल बन्द भएपछि काँग्रेसका युवा महामन्त्री गगन थापाले यसपटक टिकट वितरण गरेका छन् । उनले टिकट वितरणमा आफ्नै पक्षको बर्चश्व कायम गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगन था... थप हेर्नुहोस्

दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटे

२०८२ माघ ६

ताजा नेपाल

काठमाडौं । विभिन्न विषयमा अफवाह फैलाएको आरोपमा पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ । जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनको बयान लिइएको र हिरासत बाह... थप हेर्नुहोस्