Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बर्डफ्लु प्रभावित किसानलाई एक साताभित्र ५२ करोड रुपैयाँ क्षतिपूर्ति

२०८३ असार २३

ताजा नेपाल

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा पन्छीजन्य वस्तुको क्षतिपूर्तिबापत प्रभावित किसानलाई करिब ५२ करोड रुपैयाँ एक साताभित्र वितरण गर्ने तयारी गरेको छ। विभागका अनुसार बर्डफ्लु प्रभा... थप हेर्नुहोस्

सशस्त्र प्रहरी विद्यालयको ११ करोड हिनामिना प्रकरणमा दुई जना ७ दिन हिरासतमा

२०८३ असार २३

ताजा नेपाल

काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरी विद्यालयको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी विद्यालयकी लेखापाल सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) कल्पना गुरुङ र उनका साथी ट्राभल एजेन्सी सञ्चालक लीला लामालाई... थप हेर्नुहोस्

देउवा पुत्रलाई सम्पत्ति शुद्धीकरण विभागको सात दिने उर्दी

२०८३ असार २३

ताजा नेपाल

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई अनुसन्धानका लागि कार्यालयमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। विभागले मंगलबार स... थप हेर्नुहोस्

बालेन सरकारसँग मधेसमा बढ्दो असन्तुष्टि

२०८३ असार २२

ताजा नेपाल

काठमाडौं । मधेसी समुदायको उल्लेखनीय समर्थन र प्रतिनिधिसभामा १८२ सिटको बहुमतसहित गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सय दिन पूरा गर्दा मधेसमा बढ्दो असन्तुष्टि देखिन थालेको छ। निर्वाचनताका उत्साहका साथ स... थप हेर्नुहोस्

राहदानी ठेक्का प्रकरणपछि अख्तियारमा प्रहरी हेरफेर

२०८३ असार २२

ताजा नेपाल

काठमाडौं । राहदानी छपाइ ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेलगत्तै आयोगमा कार्यरत प्रहरी अधिकारीहरूको व्यापक हेरफेर गरिएको छ। अख्तियार स्रोतका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह र... थप हेर्नुहोस्

सरकारको १०० दिने कार्यसम्पादनबारे आज कांग्रेसको समीक्षा

२०८३ असार २१

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको १०० दिने कार्यसम्पादनबारे आज समीक्षा गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः३० बजे हुने कार्यक्रममा सरकारको '१०० बुँदे कार्ययोजना र १०० दिनको ... थप हेर्नुहोस्

इरानको नयाँ नेतृत्वको संकेत : अमेरिका–इजरायलमाथि थप दबाबको तयारी

२०८३ असार २१

ताजा नेपाल

काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि कार्यक्रम शनिबारदेखि सुरु भएको छ। राजधानी तेहरानमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा लाखौं मानिस सहभागी भएको इरानी... थप हेर्नुहोस्

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

२०८३ असार २१

ताजा नेपाल

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका ... थप हेर्नुहोस्

बालेन र सुधनसँग एमालेले एक–एक हिसाब राखेको छ, बस्नेत

२०८३ असार २०

ताजा नेपाल

२० असार, काठमाडौं । नेकपा ९एमाले० का सचिव महेश बस्नेतले पार्टी नेतृत्व र नेताहरूविरुद्ध राज्यस्तरबाटै सुनियोजित रूपमा भ्रम फैलाउने कार्य भइरहेको आरोप लगाएका छन् । शनिबार ललितपुरमा आयोजित पार्टी जागरण अभियान शुभारम्भ क... थप हेर्नुहोस्

बालेन सरकारको १०० दिन : कर्मचारी प्रशासनमा अनुशासन कि त्रास?

२०८३ असार २०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनले स्थायी सरकार मानिने कर्मचारी प्रशासनमा मिश्रित प्रभाव पारेको देखिएको छ। एकातिर कर्मचारी खटनपटनलाई तुलनात्मक रूपमा निष्पक... थप हेर्नुहोस्