Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

टीआरसी विधेयकमा अन्तिम सहमति जुटाउने प्रयास

२०८१ श्रावण १७

ताजा नेपाल

काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको छ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकको विषय टुंगो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकाय... थप हेर्नुहोस्

सेयर बजारमा नयाँ रेकर्ड, २२ अर्बको कारोबार

२०८१ श्रावण १६

ताजा नेपाल

१६ साउन, काठमाडौं । बुधबार सेयर कारोबार रकममा हालसम्मकै उच्च रेकर्ड बनेको छ । यस दिन कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि अघिल्लो बुल चरणमा ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्... थप हेर्नुहोस्

धरहरा खुला गर्ने सरकारको तयारी

२०८१ श्रावण १६

ताजा नेपाल

काठमाडौँ । २०७२ सालको भूकम्पमा परी ध्वस्त भएको काठमाडौँको माझमा रहेको धरहरा छिट्टै खुला गर्ने सरकारले तयारी गरेको छ। त्यसबेला समेत प्रधानमन्त्री रहनुभएका केपी शर्मा ओलीले मै बनाउँछु मेरो धरहरा भन्ने अभियान सञ्चाल गरेर यस... थप हेर्नुहोस्

प्रतिनिधिहरूको हुर्मत लिनेहरू कम्युनिष्ट

२०८१ श्रावण १६

ताजा नेपाल

काठमाडौं । पार्टीमा संकट देखाएर महाधिवेशनमा सहभागी देशभरका प्रतिनिधिहरूको हुर्मत लिने एमाले अध्यक्ष केपी शर्मा ओली मात्र होइनन् माओवादी अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले झन कम्यु... थप हेर्नुहोस्

आज यि ठाउँमा बर्षाको जोखिम

२०८१ श्रावण १६

ताजा नेपाल

काठमाडौँ । आज बिहानको मापन अनुसार कोशी, कर्णाली, नारायणी, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ । काठमाडौँ उपत्यकाको बाग्मती नदी र यसका सहा... थप हेर्नुहोस्

आरजुलाई अघि बढाएर देउवाले विश्राम लिने

२०८१ श्रावण १६

ताजा नेपाल

काठमाडौं । काँग्रेसका युवालाई पार्टी नेतृत्व सुम्पन नपत्याएका शेरबहादुर देउवाले आफ्नो उत्तराधिकारीका रूपमा वरिष्ठ नेता डा. शेखर कोइरालालाई छान्ने भएका छन् । त्यो छनोट बापत उनले भ्रष्टाचारकी कुलदेवी डा. आरजु राणालाई आफ्नो... थप हेर्नुहोस्

इजरायलले इरानमा गर्यो हमला, हमासका शीर्ष नेता मारिए

२०८१ श्रावण १६

ताजा नेपाल

काठमाडौँ । प्यालेस्टिनी लडाकु समूह हमासका शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा मारिएका छन् । बुधबार हमासले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो । तेहरानस्थित हानियाको निवासमा इजरायलले गरेको हमलामा ... थप हेर्नुहोस्

बल्खु खोलाले बगाउँदा एकजनाको मृत्यु

२०८१ श्रावण १६

ताजा नेपाल

काठमाडौं । बल्खु खोलाको बाढीमा परी एकजनाको मृत्यु भएको छ। प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अ... थप हेर्नुहोस्

सचिवहरुलाई प्रधानमन्त्रीको यस्तो छ निर्देशन

२०८१ श्रावण १६

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न सबै मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आ... थप हेर्नुहोस्

१० वर्ष कैद भुक्तान गरेर छुटेको ५ महिनामै अर्को हत्या

२०८१ श्रावण १६

ताजा नेपाल

काठमाडौं । १० वर्ष जेल बसेपछि मानिसको मति सुध्रनु पर्ने हो तर कोही त्यस्ता व्यक्ति हुन्छन् जसको दिमागमा अपराध मात्रै घुमिरहेको हुन्छ । मोरङमा गएराति धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ। मंगलबार राति उर्लाबार... थप हेर्नुहोस्