Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नेता सक्काएरमात्र देश बन्ने बालनेको घोषणा

२०८० मंसिर १४

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरूप्रति आक्रोश पोखेका छन्। मिसन ८४ ले देश नबन्ने भन्दै उनले नेताहरूप्रति आक्रोश पोखेका हुन्। उनले नेताहरूलाई सक्काएरमात्र देश बन्ने बताएका छन्। मेयर शाहले राजनीतिक... थप हेर्नुहोस्

ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको एक प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २०८.९१ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित... थप हेर्नुहोस्

धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै धितो भएका ऋणीलाई कालोसूचीमा राख्न नपाइने व्यवस्था गरेको हो । संशोधित व्यवस्था अनुसार नेपा... थप हेर्नुहोस्

सानिमा बैंकको नयाँ शाखा स्याङ्जाको पुतलीबजारमा

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकले स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरेको छ । शाखा कार्यालयको उद्घाटन मंगलबार बैंकका ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सञ्चालक रमेशकुमार पोखरेल र प्रमुख कार्यकारी अधिकृत निश्चलराज ... थप हेर्नुहोस्

शेयर बजारमा १७.९३ अंकको गिरावट, एक अर्बमा समेटियो कारोबार

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि निरन्तर घटिरहेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.९३ अंकले घटेको हो । ०.९४ प्रतिशतले बजार बजार घट्दा नेप्से परिसूचक १८७६.६... थप हेर्नुहोस्

टिकटक बन्द नगर्ने ६० इन्टरनेट कम्पनिलाइ कारबाही गर्ने चेतावनी

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । सरकारले आफ्नो नेटवर्कमा टिकटक बन्द नगर्ने सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मन्त्रिपरिषद्को कात्तिक २७ गतेको निर्णय कार्यान्वयन गर्न सबै इन्टरनेट सेवा प्रदायक... थप हेर्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश आउने, नेतालाई उन्मुक्ति दिने तयारी

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । यहाँ सानालाई ऐन, ठूलालाई चैत छँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा झुक्किएर परेका राजनीतिक दलका छाता ओडेका महाशयहरुलाई छाड्ने बाटोको खोजीमा राजनीतिक दल र सिंगो सरका लागेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा... थप हेर्नुहोस्

रुस–युक्रेन युद्धमा चार नेपालीले ज्यान गुमाए

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौँ । युक्रेन–रुस युद्धमा परी चार नेपालीले ज्यान गुमाएका छन् । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका... थप हेर्नुहोस्

पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्। धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहर... थप हेर्नुहोस्

दुबई प्रस्थान गर्नुअघि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बुधबार बिहान नौ बजे बस्नेगरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारम... थप हेर्नुहोस्